सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिनुभयो । प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहि�. . .
मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अच�. . .
प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, ते¥हथुम र धनकुटामा छ÷छ, झापामा �. . .
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १९ वर्षीया सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । सनुसरीको बराहक्षेत्र नगरपालिका–५ की किशोरीको आज उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शक्रबार मात्र कोभिड अस्पताल . . .
झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना सङ्क्रमणका कारण शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उहाँको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताउनुभयो । फोक्सोको क्यान्सर रोगको उपचार गराइरह. . .
विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर र बेलबारीमा स्टकाउट सञ्चालन गरेको मास्क, सेनिटाइजर र सोसल डिस्टेन्सिङ्ग (एसएमएस) अभियानमा ४० हजार व्यक्ति लाभान्वित बनेका छन् । विराटनगरको जलजला चौक हुँदै हस्पिटल चौक, नयाँ गुद्री र बेलबारीमा संचालन गरिएको एस.एम.एस.अभियानमा ४० हजार लाभग्राही बनेका हुन् । . . .
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्दै त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताउनुभएको छ । समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको आज अवलोकन गर्दै उहाँले यसलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकार. . .
विराटनगर । लागु औषध नियन्त्रण अभियान सञ्चालन गरेर विभिन्न समयमा पक्राउ गरेको ब्राउनसुगर सहित ठुलो परिमाणको लागु औषध सुनसरी प्रहरीले नष्ट गरेको छ । सुनसरी प्रहरीले पक्राउ गरेको ३सय ८३ ग्राम ३ सय ८८ मिलिग्राम ब्राउनसुगर, सहित नोफिन ,डाइजेल्याव,फेनारागन , फेन्सिडल लगायतको लागु औषध नष्ट गरेको हो । गत बै�. . .
निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ बढी उपयोगी वनाउनुपर्ने आवश्यकता रहेको आज झापाको शिवसताक्षीमा आयोजित कार्यक्रममा सहभागि वक्ताले बताएका छन् । धन्वन्तरि जयन्ती एवं आरोग्य दिवसका उपलक्ष्यमा दूधेस्थित दूधे आयुर्वेद औषध�. . .
विराटनगर । सहमति अनुसार प्रदेश १ सरकारले दिने भनेको रकम दिन ढिलाई हुँदा विराटनगरमा निर्माणाधीन बृहत् नागरिक केयर सेन्टर निर्माणको काममा समस्या उत्पन्न भएको छ । कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्र परिसरमा रहेको नेशनल ट्रेडिङको पुरानो गोदाम घरमा केयर सेन्टर निर्माण भईरहेको छ । प्रदेश सरका�. . .
विराटनगर । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको पटाका नियन्त्रणमा लिएर प्रहरीले पानी खन्याएर नष्ट गरेको छ । दिपावली तथा छट पर्वमा पड्काउनका लागि अवैध रुपमा भित्र्याइको पटाका प्रहरीले नियन्त्रणपछि खाल्डोमा पुर्नु अगाडी पानी समेत खन्याएर नष्ट गरेको हो । नेपालमा प्रतिवन्धित बिष्पोटक पटकाहरु पक्र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र क�. . .