पुर्व

अपहरणपछि हत्या गरिएका शिक्षकको नुनसरी खोलामा अन्तेष्टि

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले अपहरणपछि निर्ममतापुर्वक हत्या गरेको शिक्षकको आज अन्तेष्टि गरिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठलाई गत मंगलबार घरबाटै जबरजस्ती जङगलमा लगेर घाटी रेटी हत्या गरिएको थियो । प्रधानाध्यापक श्रेष्ठको मिक. . .


मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौर�. . .


प्रदेश नं १ कै ठूलो र महत्वकांक्षी परियोजनाको मुख्यमन्त्रीबाट शिलान्यास

सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटानमा निर्माण हुन लागेको प्रदेश नं १ कै ठूलो परियोजना रिफ्रेसमेन्ट सेन्टरको बुधबार औपचारिकरूपमा शिलान्यास गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त परियोजनाको शिलान्यास गर्नुभएको हो । शिलान्याससँगै रु दुई अर्ब अनुमानित लागत रहेको परियोजनाको पहि. . .


सरकारी अस्पतालको फोहोरलाई व्यवस्थित गर्ने तयारी, निजीको चुनौती

विराटनगर । प्रदेश १ सरकारले अस्पतालजन्य फोहोरलाई व्यवस्थित गर्ने भएको छ । अस्पतालबाट निस्किएका फोहोरको व्यवस्थापन अव्यवस्थित हुँदा संक्रमण फैलिने गरेको विभिन्न अनुसन्धानबाट देखिएकाले यसलाई व्यवस्थित गरिने भएको हो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले १४ जिल्लाकै सरकारी अस्पतालबाट �. . .


प्रदेश १ मा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुर र दमकमा ७–७, विर्तामोडमा ६, कमल गाउँपालिकामा ४, मेचीनगरमा ३, अर्जुन�. . .


आरतीको व्यापार सुक्यो, सिंघल समूहको निशानामा पर्दै अश्विनी र बिशाल

विराटनगर। भारतमा भुषण पावर कम्पनि टाट पल्टिएपछि त्यसैको विङ्ग्सको रुपमा रहेको विराटनगरको आरती स्ट्रिप्सका उत्पादनको बजार समेत नराम्रोसँग खुम्चिएको छ । बहुराष्ट्रिय कम्पनि भुषणले भारतीय बैंकबाट लिइएको ऋण तिर्न नसकेपछि भारतभरका सबै उद्योगहरु लिलामीमा गएपछि त्यसको असर आरती स्ट्रिप्सका उत्पादनको �. . .


लागुऔषधसहित रंगेलीमा दुईजना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ बसपार्कबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । को ३३ प २०६२ नम्बरको अपाची मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा लागुऔषध फेला पारिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले मोटरसाईकलको लेगार्डमा कालो प�. . .


सङ्घीयता र गणतन्त्र सबै जातजातिको साझा , मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र एक पुलको औपचारिक उद्घाटनपछिको कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले�. . .


आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको . . .


प्रदेश १ मा १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   सुनसरीको इटहरीमा ३३, धरानमा २२, इनरुवा र दुहवीमा ३–३, बराहक्षेत्रमा २, गढी, �. . .


शिक्षक हत्याको जिम्मेवारी विप्लव समूहले लियो, सुराकी आरोप

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ निवासी शिक्षक राजेन्द्र श्रेष्ठ हत्याको जिम्मेवारी नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहले लिएपछि घटनास्थल क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । घटनास्थल क्षेत्रसँगै त्यससँग नजिक पर्ने संभावित क्षेत्रमा एकै पटक ठूलो संख्यामा सुरक्षाकर्मी परिच�. . .


सोमबार बाख्रा किन्न आउनेले मंगलबार शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको खुलासा

विराटनगर । सोमबार बाख्रा किन्न गएकाहरुले मोरङको मिक्लाजुङ गाउँपालिका १ सरस्वती आधारभूत विद्यालयका प्रध्यानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान घाँटी रेटेर हत्या गरेका छन् । घटनास्थलमा पुग्नु भएका टाँडी मा.वि.का शिक्षक कविन्द्र चाम्मिङका अनुसार मंगलबार शिक्षक श्रेष्ठको हत्यामा संलग्नहरु न�. . .