विराटनगर । प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५. . .
दुहबी-२ स्थितमा बस्ने ४५ बर्षीय शिव नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज विहान ११ बजे खनार स्थितमा घरको ईटा जोड्ने क्रममा नजिकै रहेको बिजुली तार सट भई करेन्ट लाग्दा चौधरी वेहोस भएका थिए । वेहोस भएका चौधरीको बिराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी क. . .
विराटनगर । अमेरिकन ड्रिङ्क्सका रूपमा नाम कमाएको आरसी कोलाका ७ प्रकारका नेपाली उत्पादन बजारमा आउन थालेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने सुनाचुरीमा स्थापित भेन्चुरा बोटलर्स प्रालि नामको उद्योगले ७ प्रकारका उत्पादन बजारमा पठाएको हो । भेन्चुरामा उत्पादित चियो पेयमा आरसी कोला, �. . .
उदयपुर कटारी नगरपालिका-१४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ-९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की रहेका छन । यसै ग. . .
विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भ�. . .
विराटनगर । कोरोना भाईरस महामारीका कारण उद्योग कखकारखाना संकटमा परेको गुनासो बढेपनि सुनसरी–मोरङ औद्योगिक करिडोरमा दुई दर्जन नयाँ उद्योगहरु यहि बीचमा खुलेका छन् । कोरोना सन्त्रास सुरु हुनुपूर्व लगानी गरिएका मात्रै नभई कोरोना संक्रमणको असर देखिएपछि आवश्यक पर्ने सामाग्री उत्पादन गर्ने विकल्पका उद्�. . .
विराटनगर । बिरामीको मृत्यु भएको विषयलाई लिएर नाराबाजी र प्रदर्शन भएपछि गएरातिदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको अवस्था तनावपूर्ण बनेको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी विराटनगर महानगरपालिका–३ निवासी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको हिजो साँझ ७ः३० बजेतिर मृत्यु भएको थियो । पेट दु�. . .
कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् । सदरमुकामबाट सवार�. . .
विराटनगर । यस बर्षको एकलाख धनराशीको सातौ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत प्रहरी जवान खत्रीलाई ६५ औं प्रहरी दिवसका अवसरमा प्रदेश . . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ४६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा ७, उदयपुरमा ४, इलाममा ३, धनकुटा र संखुवासभामा २–२, भोजपुर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३४ जनामा संक्रमण. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसर पारेर एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो । पुरा�. . .
विराटनगर । पछिल्लो २४ घण्टा भित्र विराटनगरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ३ का पुरुषको नोबेल मेडिकल कलेजमा, मोरङको रतुवामाईका संक्रमितको विराट नर्सिङ होमबाट डिस्चार्ज भएर घर जाने क्रममा र सिरहाका संक्रमितको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ बुद्. . .