विराटनगर । प्रदेश १ मा शनिबार ४९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २०२, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगर�. . .
विराटनगर । नेपालको अग्रणी अनलाइन सपिङ्ग बजार, दराज आफ्नो वार्षिक ११.११ सेल यस नोभेम्बर ११, २०२० (कार्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ। अलीबाबाको ११.११ चीनबाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ। ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट,निःशुल्क डेलिभरी, भौचरहरु �. . .
विराटनगर । पछिल्लो समय विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला प्लाज्मा थेरापी पद्धती उपचारको लागी आवश्यक पर्ने रगत संकलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत १८ जना प्रहरीले शनिबार कार्यालय परिसरमा प्लाज्मा डोनेसन गरेका हुन् । कोरोना संक्रमित भई निको भएर ४�. . .
विराटनगर । विराटनगर ५ जामुनगाछी दक्षिण राधाकृष्ण रोडमा मालतिदेवी जैनले संचालन गर्दै आएको भवानी मसला एण्ड फुड उद्योगमा बजार अनुगमनको टोलीले अनुगमन गरेको छ । विराटनगरको बजारमा भारतीय ब्राण्डको एम.डि.एच. मसला हुबहु सक्कललाई नक्कलको रुपमा उत्पादन गरेको भेटिएपछि नियामक निकायले अनुगमन गरेको हो । स्थान�. . .
विराटनगर । मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । माछा मार्ने क्रममा करेन्ट लागी घ. . .
कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले आज मध्य राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गर्नुभयो । तराईमा भव्यताका मनाइने दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्द�. . .
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङ्लिङ नगरपालिकामा ५० शय्याको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शय्याको हुने गरी जिल्लामा एक सय शय्याको आइसोलेशन सेन्टर निर्माण गर्न संसद् पूर्वाधार विकास कोष प्रयोग गर्न सकिने जानकारी दिनुभएको छ । जिल्ला सदरमुकाम फुङ्ल. . .
दुहबी । इटहरी १२ खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा कार्यरत मोरङ लेटाङकी २३ बर्यीय सिर्जना राई उधोग भित्रैको बाथरुमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । उद्योगमा काम गर्दै आएकी राई बिहीबार राती उद्योग परिसरमै झुण्डिएर आत्माहत्या गरेकी हुन् । पछिल्लो केहि दिनयता उद्योग प्रशासनले उनीमाथि दवाव स�. . .
विराटनगर । प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, ते¥हथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचा. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ मा सरकारी कोषबाट निर्मित जनता आवास (घर) मा शौचालय, पानी र बिजुली जडान नगर्दै नागरिकलाई हस्तान्तरण गरिएको छ । संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभू. . .
रबिन्द्र बराल रंगेली । अस्पताल परिसर भित्रै निजी औषधी व्यापारीसँग मदिरा पाटी चलाएको आरोपमा रंगेली अस्पतालका सातजना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारवाही सिफारिस गरिएको छ । गत कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ क्वाटरमा चिकित्सकहरुले मदिरा पाटी गरेको विषयलाई लिएर उनीहरुलाई कारवाहीका लागि स�. . .
विराटनगर । विराटनगरमा रहेका ३ वटा कोभिड १९ उपचार केन्द्रमा उपचाररर्थ ३ जना र धरानको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालमा दुईजना गरि पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चारजना महिला र एकजना पुरुष रहेको अस्पतालहरुले जानकारी दिएका हुन् । विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महि�. . .