विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ । शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर . . .
हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको छ । नगरपालिकाभित्रका दूधकोशी र सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्न हाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो । उक्त नगर. . .
अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले �. . .
तेह्रथुम आठराई-५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवाँ ५ बजे आफ्नै घर अगाडी रहेको बिजुलीको ट्रानसमिटरबाट आफुखुसी कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेर भुईमा खस्दा उनि वेहोस भएका थिए । वेहोस भएका बराईलीलाई उपचारार्थ लाने क्रममा उनको बाटोमै साझँ पौ�. . .
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक ९ गतेदेखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई चार समूहमा वर्गीकरण गरेर सोहीअनुसारको धरौटी राख्ने व्यवस्था लागु गरेको छ । अस्पताल न�. . .
विराटनगर । प्रदेश १ मा बिहीबार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिए�. . .
विराटनगर । कोरोना संक्रमणको उच्च जोखिममा नागरिक परिरहेको बेला हिन्दु नेपालीहरुको घरमा भित्रिएको दशैं सरकारी निर्णयका कारण त्रासदीपूर्ण बनेको छ । रमझम र रमाइलो गर्नुपर्ने यो पटकको दशैं सरकारी निर्णयकै कारण दशा बनेर भित्रिदिएको हो । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने घोषणा सरकारले गरेसँगै वि�. . .
विराटनगर । विराटनगर जुट मिल्सको दक्षिण गेटबाट तस्करीको बाटो खुलेपछि प्रहरीले जुट मिलको क्वाटर भवनका झ्यालहरु नै टालिदिएको छ । नेपाल–भारत सीमाना विराटनगर–१६ मा जुट मिलका मजदुर तथा कर्मचारीको जीर्ण बनिसकेको आवास (क्वाटर) भवनका झ्यालहरु प्रयोग गरेर तस्करी हुने गरेपछि प्रहरीले बन्द गरिदिएको हो । जुट�. . .
विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । श्रृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे सरोकारवालासँग अनलाईन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले �. . .
विराटनगर । लियो क्लब अफ हेल्थ प्रोफेशनल बिराटनगरद्वारा कोरोना संक्रमितहरुलाई फुड सप्लिमेन्ट र आवश्यक सामाग्री वितरण साथै दशै, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ । सामाजिक कार्यमा अग्रसर रहेर महामारीकोबीच लियो क्लब अफ बिराटनगर हेल्थ प्रोफेस्ननलले कोरोना संक्रमण पुष्ट�. . .
वडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गर्नुभएको छ । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाका अनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मत�. . .
माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प�. . .