इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये ४ जना ओमन र १ जना भारतबाट नेपाल आएका हुन् । भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षिय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षिय र २८ बर्षिय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षिय पुरुष र साउदी अ. . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका–५ सौठा–गोबिन्दपुर सडकखण्ड अन्तर्गत कट्नु खोलामा पुरुषको बेवारिसे लास फेला परेको छ । शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएका थिए । प्रहरीको अनुसार अन्दाजी ३०–३५ वर्षका तराई म�. . .
विराटनगर । झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सक�. . .
विराटनगर । ग्लोकल आफ्टर स्कुलले अनलाइन सिकाईका लागि दुईदिने भर्चुअल सम्मेलन आयोजना गर्ने भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ गर्ने भर्चुअल सम्मेलन आगामी असार १४ र १५ गते हुने भएको हो । ग्लोकल आफ्टर स्कुल, ग्लोकल प्राइभेट लिमिटेडको एउटा अंग हो �. . .
एन्जु शिवाकोटी विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् । हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । �. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका–६ का दुईजनासहित झापामा ४ र सुनसरीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये विराटनगरका ३१ वर्षीय पुरुष र २१ वर्षीया महिला श्रीमान्–श्रीमती हुन् । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा �. . .
विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङले ६९ औं मदन जयन्तीको अवसरमा जिल्लाव्यापी बृक्षारोपण कार्यक्रम आयोजना गर्ने भएको छ । ‘बृक्षारोपण गरौं, वातावरण जोगाऊँ’ नारासहित आइतबार मोरङको बेलबारी–८ सामुदायिक वन र रतुवामाईको झुनाबारीमा रुख रोप्ने कार्यक्रम राखिएको हो । जिल्ला पार्टीले मातहतका स�. . .
विराटनगर । भारतीय भन्सार कार्यालय जोगबनीमा इन्टरनेटको सर्भर बिग्रदाँ पाँच दिनदेखि नेपालबाट पैठारी र निकासी अवरोध भएको छ । विराटनगर–१८ बुधनगरको आईसीपी र भारतको आईसीपी जोडिएको छ । त्यहि भारतीय आईसीपी परिसरमा रहेको जोगबनी भन्सारको इन्टरनेट सर्भर फेल हुँदा भारतसित हुने आयात–निर्यातमा समस्या भएको हो �. . .
विराटनगर । देशभरका सातै प्रदेशमा शुक्रबार पूर्ण बदली भई धेरै स्थानमा वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ । यी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भन्दै विभागले सचेत �. . .
विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतीय रुपैयाँ सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्�. . .
विराटनगर। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धूलो दूध (मिल्क पाउडर) सँगसँगै मोहीको धुलो (ह्वे पाउडर) को आयातमा रोक लगाएपछि बिस्कुट लगायतका खाद्यवस्तुको कच्चा पदार्थको अभाव हुन थालेको छ । ह्वे पाउडर पैठारीमा अवरोध भएपछि बिस्कुट, कन्फेक्सनरी, बेकरी उत्पादन, क्रिम, चिज बल, नुडल्स, कुरकुरे जस्ता स्न्�. . .
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला नजिकै बिहीबार साँझ ५ः३० बजे चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास �. . .