विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ गएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई गएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर ख. . .
विराटनगर । सुनसरीको नरसिंह गाउँपालिकामा एक जना युवाको विभत्स तरिकाले हत्या भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका २१ बर्षिय युवा गुनानन्द यादवको हत्या भएको हो । हत्या गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी. . .
प्रदेश नं १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पताललाई रु एक करोड ६० लाख उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ जिल्ला अस्पताललाई कम्तीमा १० श्यया क्षमताको आइसोलेशन केन्द्र �. . .
विराटनगर, साउन २९ । मोरंगको बुढीगंगामा आरती स्ट्रीप्टमा कार्यरत ३० मजदुरहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित उद्योगकै आइसोलेशनमा रहेका छन् भने २ जना भने फरार रहेका छन् । त्यसगरी अन्य २ कर्मचारी भने घरमै आइसोलेशनमा रहेका छन् । फरार रहेका दुई जना भारतीय नागरिक रहेको खुलेको छ । उद्योग वरपरको क्ष. . .
झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर १०, धुलाबारीमा रहेको अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । मेचीनगरमा चि�. . .
सुनसरी साउन २९ । उद्घाटन गरिएको तीन महिना पश्चात धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालन गरिएको छ । सबै तयारी हुँदा समेत सञ्चालन नगरिए पछि कांग्रेस भातृ संगठन, तरुण दल, नेविसंघ र महिला संघले कोभिड अस्पताल तत्काल संचालन गर्न आन्दोलन गरेपछी प्रतिष�. . .
धरान, साउन २८ । सुनसरीको धरान उपमहानगरपालिकाले पाँच दिनका लागि लकडाउन थपिएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि संक्रमितको भर्ना नलिएकाले लकडाउनको अवधि थप गर्ने निर्णय गरिएको मेयर तिलक राईले जानकारी दिनुभयो । . . .
विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ । मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवता�. . .
मोरङको वृुढिगंगा गाउपालिकाका एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगाको वडा २ का ५५ वर्षिय उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको छ । साउन २६ गते ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मृतकलाई कारोनाका लक्षण देखिएपछि आइसो�. . .
प्रदेश १ प्रदेशसभाका सदस्य कुशुम श्रेष्ठ र उहाँको श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद श्रेष्ठ सुनसरीको इटहरी निवासीलाइ बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश एकमा प्रदेश सभा सदस्यलाइ कोरोना संक्रमण देखिएको पहिलो हो । यसअघि विराटनगर निवासी प�. . .
बगानमा कार्यरत आफूहरुलाई तोकिएबमोजिम ज्याला नदिएको र जोखिम मोलेर काम गर्दा सेवासुविधा नबढाएकामा चिया मजदूर रोजगारदाता-उद्योगीसँग असन्तुष्ट छन् । प्रत्येक दुईदुई वर्षमा ज्याला बढ्नुपर्ने प्रावधान भए पनि नियमानुसार उद्योगी नचलेको भन्दै श्रमिकले असन्तुष्टि पोखेका हुन् । “कोरोनाको यस्तो महामार�. . .
इलामको अन्तु डाँडाको रुप फेरिएको छ । नेपाल मै पहिलो सुर्यदय हेर्न मिल्ने अन्तु डाडाँलाई व्यवस्थित बनाइएको छ । इलामको मुख्य पर्यटन गन्तव्यको रुपमा विकसित भैइरहेको अन्तुमा लकडाउनको बिच निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको हो । तस्बिरमा हेर्नुहोस । तस्बिर सौजन्य : दिपेन पुलामी. . .