पुर्व

खोर र सडकबाट दशजनाको उद्धार

विराटनगर । प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरिएको हो । उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिका सहित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरम. . .


आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न मेडिकल एशोसिएशन कोशीको आग्रह

नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकाले आकस्मिकबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ । केही दिनयता चिकित्सक, �. . .


देशभर युवा नवप्रवर्तन केन्द्र स्थापना हुँदै, प्रदेश १ को उर्लाबारीमा

युवामा भएका सिर्जना, सोच र ज्ञानलाई उद्यमशीलतामा परिणत गरी व्यावसायिक बनाउन राष्ट्रिय युवा नवप्रवर्तन तथा इन्क्युवेसन (समप्राप्ति) केन्द्र स्थापना गर्न लागिएको छ । बेरोजगार युवामा भएको प्रतिभा प्रस्फुटन गराई व्यावसायिक बनाउन राष्ट्रिय युवा परिषद्को संयोजन तथा काठमाडौँ विश्वविद्यालय र काभ्रेको न. . .


लखिरामको घरमा निभेको चुल्हो बलबहादुरले बाले

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोला सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम परिवारलाई बिराटनगरका युवा एवं समाजसेवी बलबहादुर बस्नेतले खाद्यन्नसहित लत्ताकपडा सहयोग गर्नु भएको छ । तीन वर्षदेखि पेट फुल्ने रोगले पीडित लखिरामको उपचारसँगै घरपरिवारको दैनिक गुजारा समेत समस्या परे�. . .


गोठगाउँबाट २५ जना डिस्चार्ज

विराटनगर । सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् । लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनम. . .


करैयाबस्तीमा प्रहरीसँगको झडप : स्थानीय भन्छन सुत्ने बेलामा ज्यादती

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ करैया बस्तीका ऋषिदेव समुदायको घरमा लागुऔषध राखिएको सूचना पाएर नियन्त्रणका लागि गएको मोरङ प्रहरीको टोलिमाथि स्थानीयले आक्रमण गरेका छन् । राती ९ बजे एक्कासी सादा पोशाकमा पुगेका तीन जनाको प्रहरी टोलिले स्थानीय बलराम ऋषिदेवले घरमा सञ्चालन गरेको पसलमा छापा म�. . .


कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने

विराटनगर । कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले आवश्यक कदम चाल्न सक्ने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न �. . .


झापाको गौरादह क्षेत्रका पशुमा नयाँ रोगको सङ्क्रमण

झापाको गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ । यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा �. . .


श्रीअन्तुका होटल खुले, होमस्टे थप एक महिना बन्द रहने

करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास (होमस्टे) भने यो महिनाभर नखुल्ने भएका हुन् । कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्�. . .


प्रदेशसभाका सभामुख भण्डारी क्वारेन्टीनमा

विराटनगर । आफ्नै घरपरिवारका सदस्यलाई कोरोना पोजेटिभ पुष्टि भएपछि प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी क्वारेन्टीनमा बस्नु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएको थियो ।   चारदिन अघि ज्वरो आएर परिवारका सदस्�. . .


मृतककी श्रीमती समेत संक्रमित

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु मोरङ सुनवर्सी ८ सिक्टीका पुरुषको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृतककी श्रीमती ३३ वर्षीया उनमा समेत कोरोना संक्रमण भएको हो कोसी अस्पताल विराटनगरको ल्याबमा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । उता सुनवर्सी नगरपालिका–८ मा भने एकै परिवारक�. . .


इटहरीको सेवा बन्द, बजार यथावत

इटहरी । इटहरी उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनीयरलाइ कोरोना संक्रमण पुस्टि भएपछि बिहीबार बसेको आपतकालिन बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी सहितको छलफलले तत्काल बजार बन्द नगर्ने निर्णय गरेको हो । . . .