सन्तोष पुर्कुटी ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटा�. . .
विराटनगर । खोटाङको खोटेहाङ गाउँपालिका ७ खोटाङबजारका मनिकलाल प्रधानको घरमा विधुत सर्ट भइ आगागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार बिहानको राती साढे १ बजे विद्युत सर्ट हुँदा भएको आगलागीले टिनको छानो भएको ३ तले घर तथा घर भित्र रहेको सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष�. . .
बिर्तामोड पौष १ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको झापा जिल्ला कार्य समिति गठन भएको छ । बिर्तामोडमा भएको प्रथम भेलाले नौ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले प्रदीप परियारको अध्यक्षतामा झापा जिल्ला कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा नरेश खाती, सचिब चिरञ्जिबी घिमिरे, सहसचिब गोबिन �. . .
इटहरी । पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना निर्माणका लागि सोमबार इटहरीमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (इआइए) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल वि. . .
झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई ४ लाख रुपैयाँ जरिबाना तिरेका छन् । यो झापाको घटना हो । मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका २ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका ७ का सुवेदी थरका एक युवकको वैव. . .
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ सुगारेको भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको ज्यान गएको छ । आज दिउँसो उत्तर बाट दक्षिण तर्फ जादै गरेको को. २ त. ६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टरबाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते कार्कीलाई उपचारकोलागी ब�. . .
धनकुटा। धनकुटाको हिलेमा आयोजित प्रथम धनकुटा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दुहवी फुटबल क्लब सुनसरीले जितेको छ । सोमबार भएको फाइनल खेलमा दुहवीले रोयल धरान फुटबल फ्रेन्ड क्लबलाई ‘सडेनडेथ’मा हराउँदै उपाधि जितेको हो । निर्धारित् समय र ‘टाइब्रेकर’मा पनि बराबरी सकिएपछि सडेनडेथबाट खेलको निर्णय लिइ. . .
झापा । अर्जुनधारा–९ को प्रगति सेकेन्डरी अंग्रेजी बिद्यालयमा बृहत साँस्कतिक कार्यक्रम गरिएको छ । प्याव्सन अर्जुनधारा नगरपालिकाद्धारा सोमवार आयोजित अर्जुनधारा नगरपालिकाभित्रका २७ वटा निजि बिद्यालयका पालिका स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । अर्जुनधारा प्याव्सन नगर अध्यक्ष रुद्र सिट�. . .
ताप्लेजुङ, मंसिर ३० गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्था�. . .
भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .
धनकुटा मङ्सिर २९ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आइरहेको को.१ ख.६९१२ नम्बरको ट्रेलर दिउँसो करिव १२ ब. . .
जिवछ यादव लहान, मंसिर २८ गते । तराई मधेशका जिल्लाहरुमा दाइजोप्रथाले जरो गाडेको अवस्थामा उच्च शिक्षा आर्जन गरिरहेका यूवा यवतीले अन्तरजातीय प्रेम बिवाह गर्न थालेपछि दाइजो न्यूनीकरण हुने देखिएको छ । लहान–१३ का महेश यादवले एमएड गरेर आफ्नै जातिमा दस लाख भन्दा बढी दाइजो दिइने सबैकुरा टुङगे लागेको वेला पह�. . .