पुर्व

रंन्जित स्पोटिङ क्लवद्वारा २५ घरपरिवारलाई खाद्यन्न

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको रंन्जित स्र्पोटिङ क्लव ले २५ घर परिवार लाई खाधन्य सामाग्री बितरण गरेको छ । कोरोना भाईरसका कारण बिगत ५ महिनादेखि बन्द भएपछि दैनिकी ज्यालादारी गरेर आफ्नो परिवार पालनपोषण गरि रहेका न्यून आय भएका घरपरिवारलाई खाद्यन्न उपलब्ध गरिएको हो । उक्त क. . .


१६ वर्षीया बालिकालाई करणी

विराटनगर । मोरङको बेलबारी नगरपालिका लक्ष्मीमार्गको जङगलमा १६ बर्षीया बालिकामाथि करणी भएको छ । बेलबारी नगरपालिका –११ लक्ष्मीमार्गकी बालिका ३ जना बालकसँग गत मंगलबार जङगलमा निगुरो टिप्न गएको बेला करणी भएको हो । बालिकालाई करणी भएको कुरा भने बालकहरु आफैंले हाँसठठ्टा गर्दै सार्वजानिक गरेपछि खुलेको हो �. . .


वीपीमा उपचाररतः संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः सिराहा नगरपालिका–१ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वीपीमा भर्नापछि कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । खोकी, श्वास फेर्न गाह्रो तथा ज्वर�. . .


विराटनगरमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहीबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष �. . .


सुनसरीमा कोरोना संक्रमितको संख्या ५३९ पुग्यो

इनरुवा । सुनसरीमा आज थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो थपिएका ३१ सहित सुनसरीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकामा १ जना पुरुष र १ जना महिला, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपाल�. . .


भोजपुरमा मास्क सचेतना फैलाउँदै घरदैलो अभियान

विराटनगर । कोभिड–१९ को संक्रमण बिश्वब्यापी भईरहेको बेला स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्दै भोजपुर वडा न.८ का वडा सदस्य गोपाल खत्रीको सक्रियतामा घरदैलदो अभियान चलाइएको छ । स्थानीय नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै घरदैलोमा पुगेर मास्क वितरण गरिएको हो । वडाका सबै नागरिकलाई म. . .


किसानलाई अलैँचीको चटारो, उत्पादन बढ्यो, भाउ छैन

बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन . . .


हलेसीमा हिन्दु र किराँत संस्कारमा आधारित होमस्टे

हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तय. . .


मोरङ जिल्लाभर एक साता निषेधाज्ञा थप, १२ बजेसम्मलाइ लचिलो

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत जिल्लाभर नै निषेधाज्ञाको समय एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो प्रावधानसहित एक साता थप्ने निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसा�. . .


पूर्वलडाकुको कृषि मोह : चियाको राजधानीमा कफीको शुरुआत

झापा विर्तामोडका भोजराज श्रेष्ठले दुई वर्ष भूमिगत जीवन बिताउनुभयो । समाज परिवर्तनका लागि भोजराजले साथी/सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताउनुप¥यो । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने भोजराजल. . .


धरानमा भदौ १७ गतेसम्म लकडाउन

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा भदौ १७ गतेसम्म लकडाउन थप्ने निर्णय भएको छ । धरान उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले थप ७ दिन लकडाउन जारी राख्ने निर्णय गरेको नगरप्रमुख तिलक राईले जानकारी दिनु भएको हो । लकडाउनको समयमा तरकारी, खाद्यान्न र दुग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहा�. . .


जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द

उपचार सम्भवन नभएपछि रेफर गरिएका बिरामीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ । यहि भदौ ४ गते रेफर गरेर काठमाडौँस्थित पाटन अस्पताल पु¥याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आ. . .