पुर्व

सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै

विराटनगर असोज १३, सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख ४३ हजार  क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ । यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो । कोशीमा बढाव बढ्दै गएका का. . .


अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द

विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर . . .


एनबीएससी शोरुमको चौथो शाखा लेटाङमा

विराटनगर । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो चौथो शाखा लेटाङमा संचालनमा ल्याएको छ । ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै असोज १२ गतेदेखि मोरङको लेटाङ ३ स्थित मेन रोड लेटाङ कम्प्लेक्समा चौथो शाखा संचालनमा ल्याएको हो। संचालनमा ल्याएको एक महिनासम्�. . .


मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेता चोक टाईगर क्लब ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गतेदेखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू ह�. . .


आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने ह. . .


बाढीका कारण झापाका २५० भन्दा धेरै परिवार विस्थापित

झापा । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्र बस्तीका ५० घर व�. . .


बाढी र पहिरोको वितण्डा : काभ्रे र पाँचथरमा ४ जनाको मृत्यु

काठमाडौं । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भ�. . .


झापामा खोलाले बगाएर ३ जना बेपत्ता

झापा । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती ब. . .


बर्षातको मौसममा सवारी चलाउँदा के कुरामा ध्यान दिने?

इन्दु साह विराटनगर । विराटनगरमा दुई दिनदेखि निरन्तर वर्षा भईरहेको छ । यस्तो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सवारी साधन चालक तथा पैदल यात्रीहरूलाई विशेष सावधानी अपनाउन पर्ने बताएका छन् । लगातारको वर्षाले विराटनगरका विभिन्न स्थानका सडकहरू चिप्लो र जोखिमपूर्ण भएको छ । त्यसैले वर्षातक�. . .


बसमा छुटेको नगद र गहनासहितको ब्याग मोरङ ट्राफिकद्वारा फिर्ता

विराटनगर । शुक्रबार धनकुट्टा जिल्लाको खोकु छिन्ताङ गाउँपालिका-४ की राधिका राईले धरानबाट गोठगाउँ आउने क्रममा आफ्नो हेण्ड ब्याग बसमा छुटाएकी थिइन्। उक्त बसको खोजी गरी ब्याग फेला परेपछि ट्राफिक प्रहरी पोष्ट बेलबारीले सामान सुरक्षित साथ राखेको थियो। ब्यागभित्र रहेको सामानहरूमा नगद ७२ हजार ५ सय रुप�. . .


अबैध रुपमा नदीजन्य पदार्थ ढुंगा उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर खदम खोलाबाट नियन्त्रणमा

विराटनगर ।  मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ �. . .


कोशीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत�. . .