विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा भाउजूमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) लाई खुकुरी प्रहार गरेको आरोपमा वसन्त पक्राउ परेका हुन् । खुकुरी प्रहारबाट भाउजू शिवा गम्भीर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश �. . .
ईलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको समाज सुधारक राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक अनावरण गरिएको छ । फाल्गुनन्दको १४० औं जन्मजयन्तीको अवसरमा आइतबार माबुमा आयोजित कार्यक्रममा सालिक अनावरण गरिएको हो । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शे�. . .
विराटनगर । कोशी प्रदेशमा प्रहरीले गाँजा खेती फडानी गरी नष्ट गरेको छ । धनकुटा र भोजपुरका विभिन्न स्थानमा लगाइएका गाँजाका बोट प्रहरीले शुक्रबार नष्ट गरेको हो । प्रहरीले एकै दिन ३८ हजारभन्दा बढी गाँजाका बोट फाँडेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले विभिन्न स्थानमा अवैध हिस�. . .
भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले एक दशकमा चोरी पैठारी र निकासी भएको रु ६६ करोड १३ लाख आठ हजार आठ सय २५ बराबरको मालवस्तु बरामद गरेको छ । उक्त मूल्य बराबर मालवस्तु आव २०७१÷७२ देखि आव २०८०÷८१ सम्मको बरामद भएको हो । भन्सार कार्यालयका अनुसार चोरी पैठारी हुने मुख्य मालवस्तुमा रेडिमेड कपडाअन्तर्गत सार. . .
झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । शिवसताक्षी नगरपालिका–४ बुलुचोकमा उक्त कम्पनीको सौर्य विद्युत् परियोजना सञ्चालनमा रहेको छ । गत वर्षको माघ २३ ग�. . .
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने विषयमा झडप भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । दुई पक्षबीच विवाद हुने स्थिति देखिए�. . .
भोजपुर । भोजपुरमा किरात संस्कृतिलाई बचाउन साखेवा सिली प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पराम्परातगत रुपमा गरिँदै आएका प्रचलनको संरक्षणसँगै संस्कार संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ–४ नागीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । किरात रीतिरिवाजको संरक्. . .
धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूको सम्मेलन आयोजदना हुने भएको छ । नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका पूर्व विद्यार्थीहरुको सम्मेलन गर्ने तयारी सुर�. . .
झापा । झापा शिवसताक्षी नगरपालिका–११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा खालमा प्रहरीले छापा हानेर १८ जनालाई नियन्त्रणमा लिइएको छ । कात्तिक २२ गते बिहीबार विशेष सुचना आधारमा उनीहरुलाई प्रहरीले चारलाख ५४ हजार ५०० सहित नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा शिवसताक्षि – ५ का मुकेश राउत, गौरिगं�. . .
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए प. . .
खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्र�. . .
बनियानी (झापा) । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागीबाट भान्सा पूर्ण रूपमा जले. . .