काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार स. . .
धरान (सुनसरी) । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उहाँले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाउनुभएको हो । श्रीलङ्का टप्पुका किसानका बारीमा अह�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा निजी विद्यालयहरुले स्वीकृत लिएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने गरेका छन् । गाउँपालिकाको नियमन लचिलो हुँदा निजीले भर्ना गरेका विद्यार्थीको रजिष्ट्रेशन भने सामुदायिक विद्यालयमा गरेर राज्य स्रोतको दुरुपयोग समेत हुने गरेको हो । शिक्षा तथा मानव स्रोत विक�. . .
विराटनगर । कोशी प्रदेश सरकारले गत असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति भएका भौतिक संरचना पुनःनिर्माण एवं मर्मतसम्भार सञ्चालन कार्यविधि, २०८१ लाई स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको रकम रकमान्तर प्रस्त�. . .
युवराज गौतम/नेपाल न्यूज बैंक इलाम । पूर्वी इलामका जति पनि अग्ला डाँडाहरु छन ति सबै सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मानिन्छन् । किनकी पंश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यले पहिलो पटक इलामकै अग्ला डाँडालाई स्पर्श गर्छ । इलामको रोङ गाउँपालिका-६ मा रहेको झन्डीडाँडा पछिल्लो समय सूर्योदय दृश्यावलो. . .
विराटनगर । भारतीय गुन्डा नाइके लरेन्स विश्नोई र झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाँईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा युवा पक्राउ परेका छन् । उनी झापाका हरिचन्द्र फुँयाल भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले फुँयाललाई झापामा पक्राउ गरेर शुक्रबार क�. . .
फुङ्लिङ (ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्�. . .
विराटनगर । जीवन विकास पब्लिक स्कुलमा थ्री जिरो क्लब र विद्यार्थीले कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शनी गरेका छन् । जीवन विकास पब्लिक स्कुलमा रहेको थ्री जिरो क्लबले आयोजना गरेको खुद कार्बन उत्सर्जनको परियोजना प्रदर्शनी कार्यक्रममा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प. . .
धरान (सुनसरी) । प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी क. . .
विराटनगर । नेपाल जनस्वास्थ्य संघले दिवसको अवसर पारेर सात प्रदेश सात कार्यक्रम आयोजना गर्ने भएको छ । संघको मंसिर २३ गते स्थापना दिवसको अवसर पारेर साताव्यापी कार्यक्रममा जुटेको हो । संघका कोशी अध्यक्ष ब्रजेस मेहताका अनुसार पहिलो कार्यक्रम शुक्रबार (मंसिर १४ गते) विराटनगरमा हुनेछ । त्यसपछि लगातार २० ग. . .
खोटाङ । सगरमाथा राष्ट्रिय लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट खण्डको फोक्सिङटारस्थित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान गर्न तयारी सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल गत असोज �. . .
इनरुवा (सुनसरी) । सुनसरी गढी गाउँपालिका–६ का ३० वर्षे ममता साह खेतमा धान काट्दै हुनुहुन्थो । विभिन्न पार्टीका नेता मत माग्नका लागि घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । उहाँलाई साह कसरी धान काट्न र आएको मजदुरीबाट घरपरिवारका लागि आवश्यक पर्ने सामग्रीको जोहो गर्ने भन्�. . .