पुर्व

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार

लहान, रासस । अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ ख का प्रदेशसभा उम्मेदवार मो सहमुद. . .


धरानमा तोकिएको मतदान केन्द्र मै बम विस्फोट

धरान, मङ्सिर १९ /धरान उपमहानगरपालिका २० स्थित ज्वालामुखी माध्यामिक विद्यालयको पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट भएको छ । मंगलबार दुई अज्ञात व्यक्तिले पटनाली मतदान केन्द्रमा सुतली बम विस्फोट गराई फरार रहेको प्रत्यक्षदर्शीले जानकारी दिए । धरान–चतरा सडकखण्डको चारकोसे जङ्गल नजिकैको पटनाली मतद. . .


उम्मेदवार रमेश लेखकको घर नजिकै बम विष्फोटन

कञ्चनपुर, रासस । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर �. . .


झापाका उम्मेदवारको बोलेरो जिपमा आक्रमण

दमक, १९ मंसिर (रासस) : संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात समूहले आक्रमणको प्रयास गरेका छन् । ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको र आक्रमणकारी समूह भ. . .


ईटहरीबाट लागूऔषधसहित २ पक्राउ

सुनसरी, मंसिर १९।इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले सोमबार साँझ लागूऔषधसहित २ जनालाइ पक्राउ गरेको छ। सुनसरीको ईटहरी उप-महानगरपालिका ५ स्थित कलंकी चौकबाट लागूऔषधसहित हेटौडा नगरपालिका १ मकवानपुर बस्ने २५ बर्षिय धनराज रुम्बा र धनकुटा शहीदभुमी २ हिले ३१ बर्षिय दिपक राईलाई पक्राउ गरेको हो। . . .


नौ बर्ष देखि पुलमुनी बस्दै आएका आमाछोरी, अाेरेकले गर्याे उद्धार

इन्दिरा भट्टराई विराटनगर १८ मङ्सीर । करिव नौ बर्ष यता मोरङको कानेपोखरी ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीलाई आज उद्धार गरी विराटनगर ल्याइएको छ । आज महिला तथा वालवालिका कार्यालय मोरङ, ओरेक नेपाल , इन्सेक र सञ्चारकर्मीको सहकार्यमा उद्धार गरी विराटनगर ल्याइएको हो । आफ्नो घर नभएका ६० बर्षी. . .


नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं, रासस । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले  यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा ए�. . .


निर्वाचनका लागि सप्तरीमा सुरक्षा सतर्कता बढाइयो

राजविराज, रासस । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार कुल २९५ मतदानस्थलमध्ये २०७ मतदानस्थललाई अतिसंवेदनशील र ८८ वटालाई संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइ. . .


पोखरीमा डुबेर बालकको मृत्यु

मोरङ, मंसिर १७ गते।मोरङको सुन्दर-हरैचा नगरपालिका १० स्थित त्रिवेणी चौकमा शनिबार अपरान्ह पोखरीमा डुबेर बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने रमेश अधिकारीको ३ बर्षिय छोरा रुपेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। अधिकारी अपरान्ह ४ बजे खेल्ने क्रममा घर नजिक�. . .


करेण्ट लागेर लेटाङमा एक जनाको मृत्यु

मोरङ, मंसिर १७ गते।मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। साँझ ५ बजे माछा मार्नकोलागी खोलामा ईन्भर्टर र ब्याट्रीबाट करेण्ट निकाले�. . .


झापामा आगलागीबाट ६ लाख बराबरको क्षति

झापा, मंसिर १७ गते।झापाको कचनकवल गाउँपालिका ३ स्थित मदन बस्ती शनिबार अपरान्ह आगलागी भएको छ। स्थानीय डालुराज राजवंशीको घरमा अपरान्ह सवा ४ बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो। आगलागीबाट राजबंशीको घर, ३ लाख रुपैँया नगदसहित घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट हुँदा अन्दाजी ६ लाख मूल्. . .


सुनसरीको बराहमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर १६ मंसिर । सुनसरीको बराह नगरपालिका ९ स्थित कोशी नदी पारी शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा कोशीपारी बस्ने ४० बर्षिय रबी उराव बिहानको समयमा बाख्रा चराउन गएको र साँझ घर फर्केर नआएपछी खोज्दै जाने क्रममा पट्टेर घारीमा हात्तीले किचेर मृत अबस्थामा फेला �. . .