भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्. . .
भद्रपुर, भदौ १ गते । झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ �. . .
सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६ वर्षीय राकेश पुरीको ज्यान जानुको साथै गाउँमा रहेका २५ घरका सबैमा रोग देखा परेपछि सो क्षेत्रमा रह. . .
सुरुङ्गा (झापा), भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ । मे ७ प १४६१ नम्बरको मोटरसाइकल�. . .
विराटनगर, साउन ३२ गते नेपाल प्रहरीले सप्तरी र सिरहाका बाढी पिडितहरुका लागी बुधबार स्वास्थ्य शिविर संचालन गरेको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट खटिई आएका चिकित्सकहरुको टोली तथा पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनीको सँयुक्त आयोजनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४,५ तथा सिर�. . .
ईलाम, साउन ३२ गते ईलाम नगरपालिका ११ सोयाक बस्ने अन्दाजी वर्ष ७९ को शेर बहादुर फागोको बुधबार बिजुलीको पोलबाट करेन्ट लाग्दा ज्यान गएको छ। बुधबार दिउँसो कुलोबाट खेतमा पानी लगाउनेक्रममा फागोलाई पहिरोले झारेको बिजुलीको पोलबाट करेन्ट लाग्दा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा जिल्ला प�. . .
झापा, साउन ३२ गते झापाको दमक नगरपालिका १० नलबारीमा बुधबार पानी जमेको खाल्डोमा डुबेर ७ वर्षका एक बालकको मृत्यु भएको छ। स्थानीय गोबिन्द सुब्बाको छोरा दिल कुमार सुब्बाको घर अगाडि वर्षातको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो। बुधबार विहान बालकलाई उनकी आमाले पानीमा डुबेको भेटेपछि उद्दार गरेकी थिईन�. . .
सोलुखुम्बु, साउन ३२ गते सोलुखुम्बु जिल्लाको दुधकौशिका गाउँपालिका वडा नम्बर ४ राम्चे गाउँमा झाडापखाला र भाईरल ज्वरोबाट एक बालकको मृत्यु भएको छ भने स्थानीय १० जना सिकिस्त विरामी परेको जानकारी प्राप्त भएको छ। मृत्यु हुनेमा स्थानिय रामबहादुर पुरीका छोरा राकेश पुरी रहेका छन। पुरीलाइ साउन २७ गतेदेखी झाड�. . .
सप्तरी, साउन ३२ गते सप्तरीको कृष्णसावरण गाउँपालिकामा विषालु सर्प डस्दा बुधबार एक बालकको ज्यान गएको छ। मृत्यु हुनेमा कृष्णसावरण गाउँपालिका ५ छप्की बस्ने मोहम्मद साबिरको छोरा मोहम्मद साहिल रहेका छन। बालकलाई स्थानीयले बिहान ९ बजे घर नजिकै खेतको आलीमा उतानो परेको अवस्थामा भेटेपछि तत्काल उपचारकालागी �. . .
महेन्द्रनगर (धनुषा), साउन ३२ गते धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४�. . .
राजविराज (सप्तरी), साउन ३० गते । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको र त्यहाँका बासिन्दा बिरामी पर्न थालेका छन् । बाढीबाट कटान एवं डुबानमा परेका सप्तरीको प्रभावित क�. . .
बर्दिवास, साउन ३० गते । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । आइतबार साँझ काठमाडौँबाट बर्दिवास आइपुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो �. . .