पुर्व

बेलबारीमा बस र कार जुध्दा एक भारतीयको मृत्यु

मोरङ, असोज ११ मोरङको बेलबारीमा सोमबार विहान १०:३० बजे बस र कार जुध्दा कार चालक एक भारतीयको मृत्यु भएको छ। बिराटनगरबाट काकडभिट्टातर्फ जादै गरेको ना. ४ ख ७५६१ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउदै गरेको बिआर-११-यू-३४२१ नम्बरको कार बेलबारी-३ बेतौना सिमसार नजिकै एक आपसमा ठोक्किएको हो। दुर्घटनामा �. . .


झापामा फर्जी बिल बनाएर ४० लाख ठगी आरोपमा एक पक्राउ

सुरुङ्गा (झापा) । फर्जी बिल बनाएर  ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । विद्युत् महसुलको फर्जी बिल बनाएर उक्त रकम ठगी गरेको उजुरीप. . .


उराव समुदायले राष्ट्रिय पर्व मनाउदै

प्रेम देवान विराटनगर ९ असोज । नेपालको विभिन्न स्थानमा बसोबास गर्ने उँराउ समुदायले जातिय पर्व करम पुजाको अवसरमा महोत्सवको आयोजना गर्ने भएको छ । सांस्कृतिक भेषभुषाको संरक्षण एवं सम्वद्र्धनको साथै युवाहरुमा जगेर्ना गर्ने उदेश्यले उराव समुदायले राष्ट्रिय करम महोत्सव–२०७३ को आयोजना गर्न लागेको हो । म. . .


सीघिया खोलामा पुरुषको शव फेला

मोरङ, असोज ९ मोरङको भातीगञ्ज-२ स्थित सिंगिया खोलामा शनिबार एक पुरुषको शव फेला परेको छ। दिउँसो करिब १२ बजेतिर स्थानीय गाउँलेले खोलाको बगरमा घोप्टो परेको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। अन्दाजी ३५ वर्षका जस्तो देखिने मृतक ती मानिसको नामथर, वतन खुल्न सकेको छैन। घटनास्थलमा जिल�. . .


मोरङको एक बिद्यालयमा खसीसँगै बसेर पढ्छन् विद्यार्थी

गोपाल प्रसाद पोखरेल पथरी । विद्यालयको कक्षाकोठामा को बस्ला ? तपार्इंलाई कसैले सोध्यो भने तपार्इं सहजै भन्न सक्नुहुन्छ विद्यार्थी बसेर पढ्छन् । तर मोरङको कद्माहा–५ मा अवस्थित रोज इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलको हकमा भन्नुपर्दा कक्षाकोठामा विद्यार्थी र खसी संगैबसेर कक्षाकोठामा पढ्छन् । कक्षा पा�. . .


जनता अल्मलिएको हैन नेता अल्मलिएको रहेछ

विजय धिमाल राजघाट ६ असोज मोरङको राजघाट गाउ“ विकास समितिको १, २ र ९ नम्बर वार्ड उर्लाबारी नगरपालिकामा गाभिने अन्य तल्लो भेग जोडिने प्रस्ताव आए पछि राजघाटका जनताहरु आन्दोलित छन । जिल्ला बाट यस्तो सिमाङकन खाका आएपछि ९९ प्रतिशत जनता नेता बिरुद्ध अस्विकार गर्दै विरोध सभा कार्यक्रम गर्दै सडकमा उत्रेका छन �. . .


सुनसरीमा पनि बम जस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय

बिराटनगर असोज ६ , सुनसरीको बक्लौरीमा बुधबार सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ। बक्लौरी– ४ मा अस्थायी प्रहरी विट राख्ने तयारी गरिएको स्थानभन्दा केही नजिक शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनी पकलीबा�. . .


बेलबारीमा बोराबाँध कप फुटबल प्रतियोगिता हुने

बेलबारी । बेलबारी नगरपालिका स्थित कसेनीमा पहिलो पटक ठुलो धनराशिको फुटबल प्रतियोगिता हुने भएको छ । यही असोज १० गते देखी १८ गते सम्म पुर्वाञ्चल स्तरीय बोराबाँध कप नकआउट फुटबल प्रतियोगिता हुने भएको आयोजकले बेलबारीमा पत्रकार सम्मेलन गरी जनाएको छ । सो फुटबल प्रतियोगितामा ८ वटा फुटबल क्लबले सहभागिता जनाउ. . .


म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा

बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , म्याजिक चप्पलको शोरुम आजबाट झापाको गौरादहमा बिराटनगर असोज ६ , नेपालको अग्रणी फुटवेर म्याजिकले आफ्नो शाखा आजबाट झापा जिल्लाको गौरादहमा सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौ , �. . .


सप्तकोशीमा डुङ्गा सञ्चालनमा रोक

इनरुवा , सप्तकोसी नदिमा तत्कालका लागि डुङ्गा सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बारम्बार दुर्घटनाका घटना हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले अर्को निर्णय नहुन्जेलसम्म डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।. . .


सडक भास्सिएपछी झापामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिर्तामोड । झापामा मङ्गलबारदेखि परिरहेको निरन्तरको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । वर्षात्का कारण बिहान ८ बजे बिर्तामोडस्थित नयाँ बसपार्क प्रवेशद्वार नजिकै पूर्वपश्चिम राजमार्ग भत्किएको हो । सडक भत्किँदा सयौँ सवारीसाधन बीच बाटैमा अलपत्र परेका छन् । जिल्ला ट्राफ�. . .


उदयपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुर , गए राति मुसलधारे बर्षा संगै परेको चट्याङका कारण उदयपुरको सिद्धिपुरमा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिद्धिपुर २ का ५० बर्षीय जगतबहादुर मगर र ५५ बर्षीय चक्रबहादुर मगर रहेका छन् ।राति सुतिरहेको बेला घरमै परेको चट्याङले दुईको मुत्यु भएको हो । यता बुधबार राति देखि परेको अविरल बर्षाका का�. . .