पुर्व

इनरुवामा आगलागीबाट २२ लाख बराबरको क्षति

सुनसरी, कार्तिक २७, सुनसरीको इनरुवा नगरपालिका-६ मधेसा बस्ने सुरेन्द्र कटुवालको घरमा सोमबार आगलागी भएको छ। विहान ५ बजे विधुतको तार सर्ट भई अचानक लागेको आगोले उनको दुई तले घर, घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहय�. . .


महिला वडासदस्यसँग अापत्तिजनक अवस्थामा भेटिए वडाध्यक्ष

कात्तिक २७, गौशाला : जलेश्वर नगरपालिकाका एक वडाध्यक्ष गएराति दलित महिला वडासदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन्। वडा नम्बर ८ का अध्यक्ष विजयकुमार सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  वडाध्यक्ष सिंह गएराति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडासदस्. . .


प्यारा सुटबाट हाम फाल्ने क्रममा लडेर सोलुखुम्बुमा विदेशी नागरीकको मृत्यु

सोलुखुम्बु, कार्तिक २७. सोलुखुम्बुको खुम्बु पासाङ-ल्हामु गाउँपालिका-४ स्थित क्याम्प २ मा शनिबार एक रसियन नागरीकको मृत्यु भएको छ।मृत्यु हुनेमा पासपोर्ट नम्बर ७५१२२९६७८ भएका ५३ बर्षिय VALERII ROZOV नाम गरेको एक पुरुष रहेका छन्।कार्तिक १० गते थामसेरको ट्रेकिङ प्राणाली काठमाण्डौ मार्फत आमडब्लम हिमाल आरोहण गर्. . .


विर्तामोडमा ट्रककको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु

झापा, कार्तिक २७ गते।झापाको विर्तामोड नगरपालिका-६ स्थित रेखा पुल नजिकै आइतबार ट्रककको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको ।ज्यान गुमाउनेमा विर्तामोड नगरपालिका-१ बस्ने ३९ बर्षिय दिल बहादुर तामाङ रहेका छन्। तामाङलाई बेलुका ७ बजेतिर ना ३ ख ४४६३ नम्बरको रड, सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिएको थियो।. . .


निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहट, कात्तिक २६ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँुदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् । तस्करको एउटा गिरोह र. . .


सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

लहान, कात्तिक २६ गते । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी ल्याउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय सिरहाले मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा खटि. . .


सुन्दर-हरैचाबाट १ किलो गाँजासहित ३ जना पक्राउ

मोरङ, कार्तिक २६, सुन्दर-हरैचा नगरपालिका ११ मा प्रहरीले शनिबार दिउँसो १ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने ५५ बर्षिय शुबु ठाकुर, ३० बर्षिय जनक बि.क. र ईटहरी २ बस्ने २३ बर्षिय सफल राईलाई पक्राउ गरेको हो। उनी�. . .


इलाममा चितुवा आतंक , स्थानिय बासिन्दा त्रसित

इलाममा गएको चार दिनदेखि चितुवाले खोरभित्रकै बाख्रा खाइदिन थालेपछि स्थानिय बासिन्दा त्रसित भएका छन् । चितुवा आतङ्कका कारण जिल्लाका सूर्याेदय नगरपालिका १४ र माइनगरपालिका ५ स्थित लक्ष्मीपुरका बासिन्दा त्रसित भएका हुन् । यस क्षेत्रका १६ घरपरिवारको खसीबाख्रा मारेर चितुवाले खाएको स्थानीय बासिन्दा दु�. . .


प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा महिला उम्मेदवार ६ जना

भद्रपुर, रासस । अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छ. . .


निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।   साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेक�. . .


सिन्धुलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

२० कात्तिक, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ मा गएराति भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । सिन्धुलीको खुर्कोटबाट खाङसाङतर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको जीप गएराति ९ बजे सडकबाट करिब १ सय मिटर तल खेतमा खसेको थियो । दुर्घटनामा फिक्कल गाउँपालिका–४ का अन्दाजी ४० वर्षीय अम्ब�. . .


श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा

महोत्तरी, कात्तिक २० गते । क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा गठबन्धनका तर्फबाट लक्ष्मी महतो र स्वतन्त्रबाट रामकुमारीदेवी कोइरी चुनावी मैदानमा उत्रिएका छन् । लक्ष्म�. . .