पुर्व

झापाका बाह्र स्थानीय तहका आफ्नै अस्पताल

झापा । झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् । प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी अस्पताल समेत रहेको जिल्लामा १५ शय्या�. . .


‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

फिक्कल (इलाम) । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १. . .


कोशीमा १८ रुपान्तरणकारी योजना, कहाँ बन्ला वल्डपार्क ?

विराटनगर । कोशी सरकारले आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी १८ वटा रूपान्तरणकारी योजना सार्वजनिक गरेको छ । सुनसरी, मोरङ र झापा जिल्लामा खानेपानी र सिँचाइको एकीकृत योजनासहित रहेका हुन् । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकामा पर्ने लेउतीस्थित तमोर नदीको पानी टनेलबाट सेउती खोलामा मिसाएर यसलाई . . .


भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती

भोजपुर । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो । गाउँपालिकाले आफ्नै ल. . .


पृथ्वीबाटै लोप हुन लागेको माछा पूर्वी नेपालमा फेला

विराटनगर । पृथ्वीबाटै लोप हुन लागेको संकटापन्न सूचीमा रहेको माछाको एक प्रजाति पूर्वी नेपालमा भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीहरुमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि खुलेको छ । क्याटफिस समूहमा पर्ने एम्ब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संर. . .


मेची भन्सारको राजस्व वृद्धि

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु एक अर्ब ११ करोड ३. . .


इलामको माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा

इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको १३ करोड �. . .


निरन्तर निगरानीले हेलमेटमा पनि छिपेन ब्राउन सुगर

विराटनगर । संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर २ का रोशन ओझालाई केहि समयदेखि लागु औषध कारोबार गरिरहेको शंका लागेर प्रहरीले निगरानी गर्दै आएको थियो । गोप्य सूचनाको आधारमा प्रहरीले उनीमाथि गरिरहेको निगरानी अनुसार साउन १ गते उनी आफ्नो हेलमेटमा लागुऔषध लुकाएर धनकुटाबाट संखुवासभा जाँने क्रममा पक्�. . .


काँक्रो खेतीबाट मनग्य आम्दानी

इलाम । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रो खेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यस वर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्‍याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किस. . .


पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा

खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलय. . .


सुनसरीमा ज्ञानसन ऋषिदेवको हत्या,एक जना प्रहरीको नियन्त्रणमा

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनामा सुनसरी प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । सोमबार बिहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अ�. . .


सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु

काठमाडौं । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोबाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका-५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्यतु अवरुद्ध हुँदा बन्द भएका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको टेलिकमले जनाएको हो । ‘सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका(५, . . .