slider

नावुन प्रदेशमा विराटनगरबाट कला डागी र कोषाध्यक्षमा अमिता पोखरेल

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । झापाको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट विराटनगरकी कला डाँगी प्रदेश अध्यक्षमा सर्वसम्मतले चयन भएकी छिन् । त्यसैगरी प्रदेश उपाध्यक्षमा इस्मिता साही ठकुरी, सचिवमा मार्था राई, सह–सचिवमा गंगा च. . .


नेपाल मोबाइल व्यवसायी महासंघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन् । शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महास�. . .


एमालेसँग एकताको सम्भावना छैन :अध्यक्ष नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतको समीक्षा नगर्दा पनितत्काल एमालेसँग एकताको सम्भावना नदेखिएको बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीको कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले, विगतको समीक्षा नगर्दा �. . .


अखण्ड ज्योति!

-लक्ष्मी रायमाझी अतृप्त चाहना अधुरो सपना मधुरो दीप खण्डित हुन्छन् साकार रूप न बनुन्जेल! अफसोस् प्रयत्नरत मन प्रबल इच्छाशक्तिमा घुमिरहन्छ परिक्रमाको वरिपरि अखण्ड ज्योति बनेर काम फत्ते नगरुन्जेल! सुख शान्ति समृद्धिको गोलार्धलाई धप्धपाएर मेरो अखण्ड ज्योति!!. . .


चारु

- अनिता भण्डारी काहीँ आगो भेटिन्छ कहीँ कतै पानी भेटिन्छ जिन्दगीमा सुख दु:ख जानी नजानी भेटिन्छ धैर्य गर्नुपर्छ आउँछ पालो सबैको एकदिन त्यो कालो रात पछि सुन्दर बिहानी भेटिन्छ होस गरी हिँड्नपर्छ यहाँ हर कदम कदममा पछाडि बाट खुट्टा तान्ने धेरै बेइमानी भेटिन्छ एक आमाको सन्तान हो भन्दैमा कहाँ हुन्छ क�. . .


गजल

-दीपा तिम्सिना आफू हारेर पनि सधैं खुसी दिएको मान्छे उस्कै ईच्छा पूरा गर्दा गर्दै रितिएको मान्छे मरूभूमि झै जीबनमा के अर्थ भो रङ्गको तिम्रै रहरमा परेर आज सिङ्गारिएको मान्छे सुखको महलमा राख्छु भन्ने गर्थ्यो घरीघरी सपना पूरा गर्न भनि खुद बतासिएको मान्छे साथ दिन्छु भन्दै धकेलेर संघर्षको मैदानमा क�. . .


गजल

-सृष्टि सावित्रा गर्नुहुन्थ्यो प्रेमको बीमा भइदिए आधार सम्म कमसेकम गर्न पाइन्थ्यो प्रेमको उपचार सम्म यो सरकार पटकपटक कर्णाली पुगेको हो कर्णाली पुग्न सकेको छैन अझै सरकार सम्म मैले बा,को इज्जत सम्झेर मेहनत गरेकी हुँ ! गर्नेले गरिरहेछन् शरिरको ब्यापार सम्म आज जुत्ता लगाउने हैसियत बन्यो मेरो ह�. . .


गजल

-गणेश तिमल्सिना 'गति' आँखा जुधेर हरदम बाेली फुटेन कैले धड्कन थियाे भराेसा मनले बुझेन कैले । हान्याेै पगाल्न घनले चाेटै अभाव खड्क्याे खै के दियाै तिमीले साफै दुखेन कैलै । जम्थ्याे चुहेर पानी भन्थ्याै निकास खुल्याे बार्है छ मास टिलपिल सुक्दै सुकेन कैले । ढाक्ने विचार लाखौं प्रयास लम्कदै थ्याे फ. . .


गजल

-पुष्पा नेपाल (सुवेदी) दियौ फूल रातो पियारा गजबको भने सबले आहा नजारा गजबको मलाई फसायौ थुनी जालभित्र नयनले गरेर इसारा गजबको हुँदा एक्लो कोही समाल्ने थिएनन् मिल्यो आज तिम्रो सहारा गजबको बढेको छ नक्कल खुबै ठाँट पार्छ्यौ सजाएर शिरमा सितारा गजबको भरी प्यार मीठो गऱ्यौ छेडखानी वचनले चलाएर आरा गजबको. . .


जति भित्र पसे पनि

-राजन प्रसाद न्यौपाने "श्रीयम" म मन्दिर जान्छु मस्जिद हेर्छु गुरुद्वार पुग्छु विहार, चैत्य र गुम्बा घुम्छु बेद उपनिषद पढ्छु वैदिक साहित्य अध्ययन गर्छु ॐकार उच्चारण गर्छु टिका लगाउँछु खादा माला पहिरिन्छु तेत्तिस कोटी देवी देवता पूजा गर्छु गायत्री मन्त्र जप्छु बुद्धको जन्मस्थल लुम्बिनीमा तीर्थ ज. . .


गजल

-भूपाल अधिकारी कसैले खास मनका बात मनमा छन् लुकाएका सधैँ देखेँ बदनको प्यास आँखाले बुझाएका चढाए फूल ढुङ्गामा सबैले देवता ठान्दै कहीँ कसले देखेकाछौं कुनै मूर्ति रसाएका जो होला भाग्यमा जसको उही लेख्छन् विधाताले त्यसैकारण सबै आफ्ना हुँदैनन् मन पराएका हजारौँ स्वप्नका ढल्छन् उसैका हर महल जहिल्यै ह�. . .


बुद्ध आऊ तिमी

-शारदा भट्टराई सभ्यता मासियो द्वेष बढ्दै गयो ! व्यक्तिमा आसुरी भाव चढ्दै गयो !! खिन्नता भिन्नता जम्न थाले झनैँ ! बुद्ध आऊ तिमी डुब्न लागे सबै !!१!! व्यक्तिको सोचको तिक्त आभासले ! रुन्छ मान्छे सधैँ न्यायको अन्त्यले !! चेतना वैलियो घामको साग झैँ !! बुद्ध आऊ तिमी शान्ति जागोस् अझै !!२!! धर्मको पालना प्रेमको भावन. . .