slider

आइसीसी टी–२० विश्वकप : क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी

काठमाडौं । घरेलु टोली अमेरिकाले आइसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो । पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर �. . .


आइसीसी टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ । डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो। क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लाग�. . .


नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दाबी

लस एन्जलस । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो । खगोलशास्त्रीहरूले ब्रह्मा�. . .


सुनसरीबाट हुन्डीको एक करोड एक लाखसहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५ . . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ । त्यसैगरी, बेलायती �. . .


यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ । हाल देशभर आंशिक देखि साध. . .


संघीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ। आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुन�. . .


रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक �. . .


विराट मेडिकलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण ख�. . .


एमालेका अध्यक्ष ओलीको टिप्पणी : मेयर बालेन शाहको व्यवहार असभ्य

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । सडक निर्माणका विषयमा मतभेद भएपछि दबा�. . .


मैत्रीपूर्ण फुटबल : डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित पर्यो

विराटनगर । मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पण बोर्डिङ्ग स्कुललाई १-० गोलले पराजित गरेको छ। शनिबार डिपिएस स्कुलको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेलमा डिपिएसले अर्पणलाई १-० गोलको अन्तरले पराजित गरेको हो। दिगो सिकाईका लागि खेल कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको डिपिए. . .


चर्चित पर्वतारोही निर्मल पुर्जामाथि ‘यौन दुर्व्यवहार’को आरोप

काठमाडौं । निर्मल पुर्जा एक प्रख्यात नेपाली पर्वतारोही हुन् । उनले अनौठा विश्व कीर्तिमान कायम गरिसकेका छन् । सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखिसकेका उनी केही दिनयतादेखि चर्को आलोचना खेपिरहेका छन् । सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिमम�. . .