काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ म�. . .
काठमाडौं । यातायात व्यवस्था विभागले समयमै काम नगरि दिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नु परेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ । विभागले छपाई. . .
काठमाडौं । पछिल्लो समय नेपालका सहकारीहरुमा समस्या र विश्वसनीयतामा देखिएको संकटप्रति सहकारी अभियन्ता महेन्द्र गिरीले १० बुँदामा टिप्स दिएका छन् । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख समेत रहेका गिरीले सानो सानो लगानी गर्न, ऋणलाई बोझ नसम्झन, संस्थाको जगेडा कोषलाई मजबुत बना. . .
काठमाडौं । भारत र बंगलादेश बीच आइसीसी टी-२० विश्वकपअन्तर्गत अभ्यास खेलमा आज भेट हुँदैछ । न्यूयोर्कको क्यान्टी पार्कमा सुरुहुने खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुने छ । टी-२० विश्वकप सुरु हुनुअघिको यो अन्तिमअभ्यास खेल हो । भारतीयक्रिकेटर विराट कोहलीन्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खे. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण �. . .
-युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । जुनसुकै उत्सव वा महोत्सव खुलमखुल्ला मनाइन्छ । सन्देश प्रवाह गर्न वा कुनै कुराको प्रवद्र्धन गर्न, प्रचार प्रसार गर्न, जगेर्ना गर्न र सार्वजनिक गर्न उत्सव मनाइन्छ । तर अग्रेजी पात्रो अनुसार जुन महिना आफैंमा एक उत्सव भइसकेको छ । दशकौंदेखि विश्वभर जुन महिनालाई सप्. . .
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाईटेड मेवाखोला हाईड्रोपावरबाट प्रभावित क्षेत्रका बासिन्दाको क्षति एकिन गरी क्षतिपूर्ति प्रदान गर्न बिहिबार स्थलगत अनुगमन भएको छ । मेरिङदेन गाउँपालिका उपप्रम. . .
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका- ९ स्थित अधेरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरेन कुमार राईको १३ बर्षीय छोरा सुजल राई रहेका छन् । शुक्रबार बेलुका साढे ७ बजे घर छेउमा रहेको अधेरी खोलामा सुजल स्कुल बिदा भए पश्चात घरमा आई साथीहरुसँग पौडी खेल्न �. . .
- रिबन बस्नेत एकपछि एक छुट्दै गयो सबैको साथ, सहज जिन्दगीले फेर्यो आफ्नै बात, समयले त के भनौं, आफ्नैले गर्ने रहेछन् विश्वास घात, तर सकिन आज बुझ्न यो समयको साथ।। अर्थ विहिन यो जिन्दगीको कसरी खोज्ने अर्थ, व्याख्या विहिन जिन्दगीको कसरी खोज्नु यथार्थ , आफूलाई नै नबुझ्नेले, कसरी बुझ्नु समयको खेल, कसरी छुट्य�. . .
विराटनगर । विराटनगरमा बिहीबार र शुक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार ५०० आकांक्षीलाई कार्यस्थलका लागि निम्ता दिइएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजार मध्ये रोजगारदाता कम्पनीको सम्पर्कमा एक हजार ५०० ले �. . .
काठमाडौं । भारतमा लोकसभाको सातौं चरणको मतदान भइरहेको छ । लोकसभाको अन्तिम अर्थात् सातौ चरणको मतदान अन्तर्गत ८ राज्यका ५७ सिटका लागि मतदान हुन भइरहेको हो । शनिबारबिहार, हिमांचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि मत दान भइरहेको छ । यसअघि छैठौं चरणमा. . .
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस �. . .