slider

म्याद नाघेको डेढ वर्षपछि हस्तान्तरणको तयारीमा बिरेन्द्र सभागृह

इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यदि अझै थप म्याद लिन नपरे आगामी असार १५ गतेसम्ममा हस्तान्तरण हुने निर्माण कम्पनीले दावी गरेको छ । विराटनगर ७ मा रहेको विरेन्द्र सभा गृह प्रबलीकरण तथा पुन:निर्माण आयोजना निर्माण कम्पनी समानान्तर जोशी, श्री ब्यन्कटेश जे�. . .


समाचार टिप्पणी : बुढानीलकण्ठ केन्द्रविन्दु भएर आएको राजनीतिक भूकम्प

काठमाडौं । १६ जेठको बुधबार साँझ काठमाडौंको बुढानीलकण्ठ केन्द्रविन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन । प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभा�. . .


मन्त्रिपरिषद बैठक : लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न रोक

काठमाडौं । सरकारले सहसचिवबाट गत सातामात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा यस्तो निर्णय गरेको जानकारी दिइन् । त्यस्तै, सहसच. . .


नोबेल र केएमसी अस्पतालमा साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने

विराटनगर । विराटनगरमा रहेको नोबेल अस्पताल र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट नोबेल र केएमसी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए । शुक�. . .


सगरमाथा आरोहणका क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि

काठमाडौँ। सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा निधन भएका विनोद बाबु बस्ताकोटीको शुक्रबार अन्त्येष्टि गरिएको छ। उनी पोखरा महागनरपालिका वडा नम्बर २६ का बासिन्दा हुन्। सगरमाथाको सफल आरोहण पश्चात आधार शिविरतर्फ फर्कने क्रममा जेठ ९ गते साँझ ५ बजे फर्किने क्रममा अल्टिट्युट सिनेसले गर्दा ३७ वर. . .


विराटनगर बजार व्यवस्थापन सुझाव प्रतिवेदन तयार : विद्यालय, बैंक तथा अस्पतालले आफ्नो पार्किङ तोक्नुपर्ने

विराटनगर । विराटनगर महानगरपालिकाको बजार क्षेत्र व्यवस्थापनका लागि नयाँ अवधारणा कार्यन्वयनमा ल्याउनु पर्ने सुझाव दिइएको छ । महानगरपालिकाको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेको संयोजकत्वमा गठित समितिले सवारी पार्किङ, सडक पेटी, मोटरसाइकल ग्यारेज, बिद्यालय तथा अस्पताल र बैकिङ क. . .


राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान स्वीकृति लिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ । शुक्रवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ सर्वसम्मत रूपमा पारित गरेको हो। राष्ट्रि�. . .


‘पुजार सार्की’ हेर्न राष्ट्रिय दलित आयोगको आव्हान

काठमाडौं । राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली फिल्म ‘पुजार सार्की’ हेर्न सबैलाई आव्हान गरेका छन् । आयोगले निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो फिल्म हेर्न सबैलाई आह्वान गर्ने बताएको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा फिल्म सबै नेपाली भाष�. . .


मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर। मोरङ, सुनसरी र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ वर्षीय सरोज पदालुङ (लिम्बू) को साथबाट ५० मिलिग�. . .


सुनसरीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृ*त्यु

सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-३ फुलचोक स्थितमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । बिहिबार दिउँसो को. २ त ४२५० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्रयाक्टर अचानक पल्टदा चालक स्थानीय २२ वर्षीय पवन यादवलाई ट्याक्टरले किच्दा गम्भिर घाईते भएका उनलाई उपचारको लागि. . .


फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन चित्लाङबाट सुरु

काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ । शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो । निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा �. . .


कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

काठमाडौँ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने भएकाे हाे । अहिले नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ देखिएसँगै थप खाेप ल्याउन लागिएको हो । स्वास्थ्य सेवा विभाग. . .