slider

नेपाल पत्रकार महासंघको चुनाव जेठ २६ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी जेठ २६ गते हुने भएको छ । शुक्रबार राति काठमाडौंमा सम्पन्न महासंघको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासंघको निर्वाचन गर्ने मिति तोकेको हो । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द. . .


बढ्यो डलर, युरो र पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसामा कारोबार भैरहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार . . .


नेपाल र वेष्ट इण्डिज ‘ए’बीचको अन्तिम खेल आज हुँदै

काठमाडौं । पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेल आज नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सजा बाह्र बजे शुरु हुनेछ। पाँच खेलको टी–२० श्रङ्खला वेष्ट इण्डिज ‘ए’ले अन्तिम खेल अगावै ३–१ ले जितिसकेको छ। श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसपछिका तीन खेल लगा. . .


गजल

-सरू आचार्य (दुलाल ) स्पर्श गरि गरि फूलको बयान को गर्दैछ यसरी फूलको बयान हुँदैछ बरु बिना फूलको बगैंचामा फूलहरु नमरी फूलको बयान गरी दिएँ भनें झनै कस्तो देखिएला? घुमेर वरीपरी फूलको बयान फुली सक्यो फूल, अब सकियो हुँदैन घरीघरी फूलको बयान गरि रहे जीवन भर फुलिरहन्थ्यो हाँगा बाट नझरी फूलको बय�. . .


प्रिय मित्र

-अम्बिका अधिकारी आँखा तरी दूर क्षितिज ताकी हेरी रहेकी किन रिस राखी छ भाव भङ्गी अति क्रोध युक्त बन्दै गइ लौन विषाक्त मुक्त निधारमा साथ मुजा पसारी सुनेत्र ती लाल गरि उघारी कोल्टे भई हात सिरानी मानी गर्छे अहो खै किन हो रिसानी कमाउदै ओठ र गुनगुनाइ स्वभाव कस्तो किन भुन्भुनाई काढेर फेरी पसिना तरक्क झर्क. . .


गजल

-लक्ष्मी रायमाझी म आफैं हराएको जिन्दगानी खोज्दैछु । कहिल्यै नअस्ताउने बिहानी खोज्दैछु । बाध्यता र चाहना बीचमा कहाँ छु म ? आफ्नै अस्तित्वको निशानी खोज्दैछु । भावनामा र कल्पनामा बहनु बहकाइ हो यथार्थ मन्थन गर्न सक्ने मदानी खोज्दैछु । स्वाभिमान र अभिमान फरक छुट्टिएको आत्मसम्मानले जिउने बानी खोज्दैछु �. . .


गजल

-सविना श्रेष्ठ जस्तो जस्तो परेपनी झेलुँला तेसोनभन तिम्रै नामको चिठी लेखुँला तेसोनभन नदि किनारमा उभिएरै भएपनी प्रियमन प्रेमको काँडेतारले बेरुँला तेसोनभन आगोझै जलेको यो मन अनि जवानीलाई तिम्रो हातको घुम्टोले छेकुँला तेसोनभन खाली सिउँदोमा एकधर्को सिन्दुर लगाउँदै मरभुमिमा सक्दो पसिना बेचुँला त. . .


गजल

-सृष्टि सावित्रा म हरेक पल मुस्कुरारहेछु, पीरमा बसेर बरु भगवान दुखी रहेछन्,मन्दिरमा बसेर गुनासो गर्दैनन् पाउमा परेका चप्पलहरु यो सिन्दुर गुनासो गरिरहेछ, शिरमा बसेर अवसर या चुनौती म के सम्झिउँ यसलाई ? प्रेमी सुनामी पठाउछ आफू स्थिरमा बसेर अहो!मुटु छट्पटाइ रहेछ धड्कन छुटे जस्तो जसरी माछो छट्पटाइ . . .


यी पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार आज हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शनिबार बिहानैबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्र�. . .


केकेआरसँग पराजितसँगै मुम्बइ इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना सकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा मुम्बइ इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि प्लेअफ खेल्ने सम्भावना सकिएको हो । अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ । मु�. . .


विकास सन्तुलनमा विराटनगरको सकारात्मक सोच

विराटनगरको विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरपालिकाले विकासका योजनालाई अगाडी बढाईरहेको छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया र सुनसरी जिल्ला, उत्तरमा बुढीगंगा गाउँपालिका र ग्रामथान र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । कोशी प्रदेशको राजधानी र एकमात्रै महानगरपालिक�. . .


श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भीर छलफल गरि यथार्थपरक निष्कर्षमा पुग्नु आवश्यक्ता भएको बताएका छन् । शुक्रबार काठमाडौंमा मे दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श�. . .