सल्लेरी (सोलुखुम्बु) । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरूको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो हिँड्न सकिने अवस्था पनि थिएन । . . .
काठमाडौं । रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसैगरी रंगहरूमा पाइने विषाक्�. . .
काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ । फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन् । अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे । ‘फिल्म राम्रो �. . .
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे । ‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ । न त्यो समाउन सकिन्छ न त �. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ मा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान १:३० बजे दाउ प्रहार गरी ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेका हुन् । दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्�. . .
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भ�. . .
धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार विहान दाउरा काट्न रुख चढेका उनी भुँइमा लडेका थिए । केहीबेर पछि परिवारले थाहा पाएर उपचारका लागि अस्पताल लैजाने प्रयास गरेपनि अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको निलकण्ठ नगरपालिकाका �. . .
विराटनगर । विराटनगर-८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् । नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टलकी संचालक रेग्मी मंगलबार ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी हुन् । अभद्र व�. . .
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणबाट पनि जनतामा आशा जगाउन सकिएन भने देश निकै अप्ठेरोमा जाने खतरा रहेको टिप्पणी गरेका छन् । मंगलबार सत्ता साझेदार दलका ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन ग. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ। विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको �. . .