झापा । झापाको जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मान गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गर्दै मह जोडीलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको हो । प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरे. . .
काठमाडौं । आइसीसी अध्यक्ष ग्रेग बार्कलेले आफ्नो नेपाल भ्रमण अपेक्षाअनुसार राम्रो भएको बताएका छन् । काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए । ‘नेपालको छोटो अवधिको भ्रमण फलदायी . . .
प्रेम देवान विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शि�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरू बीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको भ. . .
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालाले अर्थमन्त्री वर्षमान पुनलाईआगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसहरुको पनि भरोसा गरेर सुझाव लिन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले,जनत�. . .
विराटनगर । यही चैत ९ गते शुक्रबारदेखी देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाजात्रा’ को पर्खाइमा दर्शकहरु रहेका छन् । महाजात्राको टोली देशभर प्रचारप्रसारपछि काठमाडौंमा पुगेर सञ्चाकर्मीहरुसँगको अन्तक्रिया गर्नेदेखी प्रिमियर-शो का सम्पुर्ण कामहरु भईरहेका छन् । फिल्म निर्मा�. . .
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नेपालीलाई नागरिकता दिएपछि मुलुकमा कति रेमिट्यान्स भित्रियो भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद समेत रहेका अध्यक्ष साहले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिएपश्चात बाहिरिएको र भित्रिएको पुँजीको विवरण मा�. . .
विराटनगर । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । उनका अनुसार महासंघले जिल्ला, शाखा तथा एस. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दलित समुदायलाई माथि उठ्न नदिन राज्य नै लाग्यो भन्ने भाष्य निर्माण भइरहेको बताउँदै यस्तो नगर्न आग्रह गरेका छन् । बुधबार राजधानीमा आयोजित ‘राज्यसत्तामा दलित समुदायको पहुँच र मुक्तिका लागि बैचारिक वहस’ विषयक अन्तरक्रिया कार्यक्रमला�. . .
इन्दु साह विराटनगर । खुल्ला सीमाबाट हुने चोरी पैठारी र निकासीमा कडाई गर्ने सरकारी तयारी अनुसार विराटनगर भन्सार नाका रानीमा सुरक्षा संयन्त्र चुस्त बनाइएको छ । संघीय सरकारले चोरी पैठारीमा कडाई गर्ने नीति लिएसँगै त्यसलाई थप समन्वय गर्न प्रदेश सरकारले समेत सुरक्षा निकायसँग बिफ्रिङ लिने काम गरिरहेको छ �. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरे. . .