विराटनगर । लुनार ह्याबिटेट च्यालेन्ज २०२४ मा विराटनगरको सेन्ट जोसेफ स्कुलले तीन वटा पुरस्कार जित्दै प्रथम भएको छ । फागुन ३ गतेदेखि काठमाडौंमा सुरु भएको २ दिने कार्यशाला पश्चात ४ दिन भएको प्रतियोगितामा सेन्ट जोसेफले तीन वटा पुरस्कार जितेको हो । यस्तै सेन्ट जोसेफबाट सहभागी विद्यार्थीहरूले उत्कृष्ट. . .
काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३ देखि ७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यु–१५ तथा यु–१७ जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीको एक समारोहका बिच शुक्रबा�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकै क्यालेण्डरमा जनयुद्ध दिवस बिदा भनेर लेखिएकोमा अदालतले रोकेपनि आफूहरुले जनयुद्ध दिवस मनाएको दावी गरेका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा उनले जनयुद्ध दिवस मनाउने सरकारक�. . .
विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र अरनिको स्कुल विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको शुक्रबार सम्पन्न पहिलो खेलमा कोशी मोडेल स्कुललाई सरस्व�. . .
काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध�. . .
काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ । प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई . . .
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई समेटिनुपर्ने माग राख्दै आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरेको छ। फोनिजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। फागुन १४ गते सोमबार ब�. . .
हिउँदयाममा औसतभन्दा धेरै वर्षा हुने मौसमविदको मौसम पूर्वानुमानयो वर्ष असफल भयो ।हिउँदमा बढी पानी पर्नुको साटो त्यसको विपरित निकै कम पानी परेर टरेको छ । न त समयमै चाहिनेजति वर्षा भयो नत सिजन अनुसार हिमपात पर्याप्त मात्रामा भयो । यसको मारमा आम किसान र हिमालीक्षेत्रका मानिसहरु परेका छन् । यसो हुनुको म�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु . . .
प्रेम देवान विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको पार्टीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार. . .
गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस�. . .