slider

भारतबाट ल्याएको मुर्तिलाई विराटनगरमा श्याम बाबाको रुपमा प्राण प्रतिष्ठा गरियो

विराटनगर । विराटनगर महानगरपालिका २ स्थित बन्जारा चोकमा नव निर्मित श्री श्याम बाबाको एक भव्य समारोहबिच प्राण प्रतिष्ठा गरिएको छ । फागुन ६ गतेबाट सुरु गरीएको प्राण प्रतिष्ठा बिहीबार विविध कार्यक्रम गरी प्राण प्रतिष्ठा गरिएको हो । मन्दिरको प्राण प्रतिष्ठामा विराटनगरका विभिन्न ठाउँबाट भक्तजनले सहभा. . .


कांग्रेसको निष्कर्ष : नेतृत्वदायी भूमिकाप्रति सचेत रहने

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकले संघीय संरचनाका तीन तहको सरकार सञ्चालनमा देखिएका समस्या समाधानमा नेतृत्वदायी भूमिकामा सचेत रहने निष्कर्ष निकालेको छ । बैठकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पनि काम गर्नुपर्ने निष्कर्ष निकालेको छ । चार दिनसम्म चलेको बैठकमा . . .


विराट गोल्डकप चैत १५ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण आगामी चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने तय भएको छ । विराट गोल्डकप ट्रष्टले दस टोली सहभागी गराएर टुर्नामेन्ट आयोजना गर्ने मिति तय गरेको हो । ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । �. . .


विराटनगरको कान्तिपुर कलेजमा आइटी एक्स्पो

विराटनगर । विराटनगर-१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आइटी तथा क्यारियर काउन्सिलिङ कार्यक्रम सुरु गरेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने कर�. . .


अन्तर स्कुल क्रिकेटः कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले परा�. . .


मिटरब्याज पीडितको न्याय मार्च वर्षाले प्रभावित

काठमाडौं । मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ । थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए । तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजद. . .


त्रिवि उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त उपकुलपति पदमा बिहीबार बराललाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अ. . .


बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ गतेदेखि

विराटनगर । प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ गतेदेखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । धरान फुटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा . . .


वर्षाले काठमाडौंमा अवतरण हुन नसक्दा विराटनगर नै फर्काइए जहाज

विराटनगर । मौसममा खराबी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएका छन् । आन्तरिकतर्फ विराटनगरबाट काठमाडौंका लागि उडेका जहाज विराटनगर नै फर्काइएको छ । बुद्ध र एतिका दुई जहाज अवतरण गर्न नसक्दा विराटनगरमा फर्किसकेका छन् । भने बुद्धको एउटा जहाज एयरपोर्टमा होल्ड भएको �. . .


विराटनगर महानगरमा फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका क्षेत्रभित्र फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबाल�. . .


सन्दीप लामिछाने पुनरावेदनका लागि उच्च अदालतमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन गएका छन् । उनी बिहीबार निवेदन दर्ताका लागि आफ्नो कानुन व्यवसायीसहित उच्च अदालत पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा लामिछानेलाई दोष�. . .


नेपाल ‘ए’लाई क्यानडाले जित्यो एक दिवसीय शृंखला

काठमाडौं । निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ । बिहीबार भएको तेस्रो अर्थात अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो । मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा. . .