slider

यौनिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गर्दै गरेको रिटलाई सर्वोच्चको अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राजनीतिमा आरक्षणको माग गर्दै दायर गरेको रिटलाई अग्राधिकार दिएको छ । राजनीतिमा सो समुदायको पहुँच स्थापित नभएको र त्यहीकारण कानून निर्माणमा सो समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै रिट परेको थियो । रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान . . .


कोशी र मधेश प्रदेशसहित केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोशी र मधेश. . .


‘मिस नेपाल पिस २०२४’ को घोषणा

काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्�. . .


असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले. . .


चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भ�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । विदेशी मुद्राको विनिमय दरमा आज पनि धेरै फेरबदल छैन । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपै�. . .


२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित

काठमाडौं । न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् । मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । माघ १६ मा यात्रा थ. . .


कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामाकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ। विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज वार्ता भएको हो। दुवै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्। प्रदेशको पुन:नामाङ्कन प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक�. . .


गोल्स फाउडेण्सनले अन्तर्राष्ट्रिय नारी दिवसमा विविध कार्यक्रम गर्ने

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गोल्स फाउडेण्सनले विभिन्न कार्यक्रम गरि मनाउने भएको छ। फाउडेण्सनले फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता . . .


अन्तर–स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण सेमिफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित . . .


राजधानीमा राप्रापाको प्रदर्शन, प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जुलुस प्रदर्शनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको घोषणा गरेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री दाहाललाई मागपत्र बुझाएका हुन् । पार्टी अध्यक्ष राजेन्द्र. . .


स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाए विराटनगरका इन्द्रजित राजभण्डारीले

विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन्। अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय म. . .