slider

विश्वकप लिग-२ मा नेपाल र नामिबिया भिड्दै

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा रहेको छ । पहिल�. . .


नयाँ टिमले क्यानडामाथिको जित ऐतिहासिक : कप्तान जोरा

काठमाडौं । क्यानडा–११ सँगको तीन खेलको एक दिवसीय क्रिकेटको दोस्रो खेलमा मंगलबार जित निकालेपछि कप्तान सन्दीप जोराले नयाँ टिमका लागि यो नतिजा उत्साहजनक रहेको बताएका छन् । क्यानडामाथि दुई विकेटको जितपछिको पत्रकार सम्मेलनमा बोल्दै जोराले टिमका सदस्यहरुले योजनाअनुसार प्रदर्शन गरेका कारण जित सम्भव भए. . .


विकास खर्च गर्ने ६ वटा महानगरपालिकामध्ये विराटनगर अब्बल

विराटनगर । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अब्बल देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ . . .


रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताक�. . .


पार्टीले एक्लै चुनाव लड्ने सुनिश्चितता हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गरेका छन् । मंगलबार आफ्नो प्रतिवेदन पेस गर्दै उनले गठबन्धन बनाएर नभइ पार्टीले एक्लै चुनाव लड्ने र रूखमा मात्रै मत हाल्ने सुनिश्चितताको गर्नुपर्ने बताएका छन् । गठबन्�. . .


‘बौद्ध धर्मले नेपाल चिनाएको छ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अगाडि बढिसकेको इतिहासको गति कहिल्यै पछाडि नफर्कने बताएका छन् । बौद्ध धर्म, संस्कृति र परम्पराअनुसार शीतल निवासमा मंगलबार भएको नेपाल बज्रयान महाविहार, लुम्बिनीको राजकुल गमन कार्यक्रममा उनले इतिहासको जुन गति छ, अगाडि बढेपछि त्यो नफर्कने बताए । नेपाली जनताले. . .


शिक्षादीप कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान र पुरस्कार

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ । कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १ सय ३८ जना विद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो। सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना व्यवस्थापन संका�. . .


विराटनगरको सगरमाथा कलेजमा उच्च शिक्षा एक्स्पो सम्पन्न

विराटनगर । विराटनगरस्थित सगरमाथा कलेजमा उच्च शिक्षा एक्स्पो-२०८० सम्पन्न भएको छ । इनोभट नेपाल ग्रुपको आयोजनामा सगरमाथा कलेजको सहकार्यमा एक दिने उच्च शिक्षा एक्स्पो सम्पन्न भएको हो । एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न क्षेत्रका करियरसँग सम्बन्धित जानकारी तथा परामर्श दिएको थिय�. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : मनकामना र नेपाल गुरुकुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले �. . .


कुकुर मार्न अधिकारले दिदैन, बाख्रा मार्न भने छोड्दैन

विराटनगर । विराटनगर–१२ मा कुकुरले बाख्रा मारेर हैरान पारेको छ । यस अगाडी विराटनगर–१२ गणेश मन्दिर आसपासका घरहरुमा पालेका बाख्रालाई टोकेर मार्ने अनि खाने गरेका कुकुरले मंगलबारे टोलमा पुनः बाख्रा मारेको छ । बारम्बार बाख्रा खाने गरेका कुकुरको महानगरपालिकाको नगर प्रहरीले खोजी गरेपनि पक्रन सकेन । त्य. . .


चौथो राष्ट्रिय लघुवित्त सम्मेलन : जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर । ‘ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उ�. . .


कोशी अस्पतालको बेथिती रोक्न कर्मचारी यूनियनको ध्यानाकर्षण

विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भ�. . .