slider

बरुण बहुमुखी क्याम्पस प्रमुखमा चित्ररेखा कार्की नियुक्त

विराटनगर । बरुण बहुमुखी क्याम्पस खाँदबारीको क्याम्पस प्रमुखमा चित्ररेखा कार्की (अधिकारी) नियुक्त भएकी छिन् । यसअघि टिकाराम गुरुङ क्याम्पस प्रमुख थिए । गुरुङको स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा छन् । २०६३ सालदेखि सहयाक क्याम्पस प्रमुखको कार्यभार सम्हाल्दै आएकी कार्की जिल्लाको पहिलो महि. . .


हुण्डीमा मोरङ प्रहरीको डण्डी : एकवर्षमा सात करोड नियन्त्रण, राजस्वमा १२ करोड योगदान

विराटनगर । चोरी निकासी पैठारी गरि भन्सार छली गर्ने, अवैध काम गरि राजस्व छल्ने र हुण्डी कारोबारी एकवर्षमा २८ जना पक्राउ परेका छन् । मोरङ प्रहरीको तथ्यांक अनुसार एकवर्षमा हुण्डीमार्फत गरिएको कारोबारमा निगरानी बढाउँदै ७ करोड १९ लाख ६८ हजार ६५० रुपैँया नियन्त्रणमा लिइएको छ । प्रहरी नायव उपरीक्षक रन्ज�. . .


एकवर्षमा पक्राउ परेका ४६६ फरारबाट ७० करोड बढी जरिवाना असुल

विराटनगर । अदालतको फैसलापछि कैद तथा जरिवाना भुक्तान छलेर फरार रहेकाबाट एक वर्षमै ७० करोड ५४ लाख ८० हजार ७७६ रुपिँया असुल भएको छ । अदालतको फैसला कार्यन्वयनमा मोरङ प्रहरीले गतवर्ष माघदेखि यसवर्षको माघसमममा ४६६ जना फरार प्रतिवादी पक्राउ गरेर ७० करोड ५४ लाख बढी जरिवाना भराउन सफल भएको हो । मोरङ प्रहरीका . . .


एसीसी महिला प्रिमियर कप:नेपाल मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले. . .


गरिबी हटाउन सक्ने क्षमता कृषि क्षत्रेमा : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् । शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता ग�. . .


विराटनगरको काली मन्दिर : नवरात्रीमा विशेष पुजा, पर्यटकको रोजाई

इन्दु साह विराटनगर । विराटनगर ७ मा रहेको काली मन्दिर कोशी प्रदेशको प्रसिद्धमा पर्दछ । विराटनगरको मुख्य बजारमा जलजला मोड दक्षिण १५० वर्षदेखि काली मन्दिरको पुजाआरधना हुँदै आएको छ । विसुद्ध नेपाली पारंपारिक प्यागोडा शैलीमा मन्दिरको संरचना तयार पारिएको छ । जसले बाह्य तथा आन्तरिक पर्यटकका लागि आकर्षण द�. . .


बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्ने एक जना बुढीगंगाबाट पक्राउ

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका बोक्सीको आरोप लगाउँदै महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका-७ की ५० वर्षीय पारो माझीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ५५ वर्षीय महिलालाई कुटपिट. . .


बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार . . .


अझै सञ्चालन भएन वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’

काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो । उक्त सफ्टवेयरमा समस्या आएपछि काममा समस्य. . .


चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ गर्ने

काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्ने छन् । च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनसट निकाली ‘मिम’ तयार गरी सोसल मिडिय�. . .


चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक

काठमाडौं । रेखा थापाको चलचित्र ‘उपहार’ को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म फागुन २५ देखि प्रदर्शनको तयारीमा छ । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् । रेखा फ�. . .


बझाङमा भूकम्पको धक्का

काठमाडौँ । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँ�. . .