आजकल मानिसहरु आफ्नो अस्तव्यस्त जीवन शैलीका कारण धेरै समस्यामा पर्ने गरेका छन् । उचित समयमा खानपान नगर्दा उमेर ढल्कदैँ जाँदा विभिन्न खालको रोगहरु देखा पर्न थाल्छन् । अनियमित खानपानका कारण तौल पनि बढ्छ जसले धेरै रोगहरू निम्त्याउँछ । समस्यामा परेका मानिसहरू उपवास (ब्रत) देखि जिम र डाइट प्लानसम्म धेरै �. . .
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ । निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ । निगमले हवाई इन्धन र ख�. . .
काठमाडौं । दाङको घोराहीमा गोली लागेर एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमानले गोली हानी हत्या गरेका हुन् । उनका श्रीमान यमबहादुर झाक्री पनि प्रहरी हुन् । धनमायाको दरबन्दी दाङ थियो भने यमबहादुर नेपालगञ्जमा कार्यरत रहेका थिए । श्रमतीलाई ग. . .
विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्क. . .
काठमाडौं । इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन २०८० बिहीबार सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सम्मेलन उद्घाटन गर्दै भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्र भएको बताए । सेवानिवृत्त भएपछि एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहर�. . .
विराटनगर । महिला उद्यमीद्वारा सञ्चालित उद्योग व्यवसायको विकास, विस्तार एवं प्रवर्द्धनका लागि भोलिदेखि भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिको अग्रसरता, महासंघ लुम्बिनी प्रदेश र सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एंव सहकार�. . .
विराटनगर । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यदलले तयार पारेको प्रतिवेदन विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९-८० का लागि लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणपछि प्रतिवेदन महानगरलाई हस्तान्तरण गरिएको हो । उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्. . .
काठमाडौं । अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर ११ जना भारतीयलाई बन्धक बनाइएको अवस्थामा नेपाल प्रहरीले राजधानीको गौशालाबाट उद्धार गरेको छ । बन्धक बनाउने गिरोह रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै अपरेसन ‘डंकी’ भनिएको उद्धार र धरपकडको घटना सार्वजनिक गरेक�. . .
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तीन पूर्वमन्त्रीलाई सफाइ दिएको छ भने पूर्वकर्मचारी र जग्गाको अनुचित लाभ लिनेहरुलाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन मालपोत अधिकृत. . .
विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो । केही दिन अगाडि सम्पन्न भएको १२ औं संस्करणको हिसान स्. . .
विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । स्कुल प्राङगणमा बिहिबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आम समुहले जितेको छ । त्यस्तै श्याम श्याम भजन किर्तन टोली दोस्रो तथा शान्ती भजन किर्तन स�. . .
विराटनगर । देशमा भएका बेथिति विसंगति र बेरोजगारीका कारण युवाहरु बिदेशिनुको बाध्यतालाई समेटेर विराटनगरबाट टेलि सिरियल “बाहुनी कान्छी“ बन्ने भएको छ । गएको सोमबार विराटनगरको ताण्डव रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गर्दै “बाहुनी कान्छी“ टिमले सो टेलि सिरियलको नाम घोषणा गरेको हो । कार्य. . .