slider

२०८१ सालका बिदा सार्वजनिक

काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको बिदा सूचीअनुसार २०८१ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा २७ दिन पर्व बिदा र सात दिन दिवसकाे बिदा गरी ३४ दिन सार्वजनिक बिदा परेको हो । राजपत्रमा प्रकाशित सूचना�. . .


झापाको कचनकवलमा हात्तीबाट जोगिन बसाइ सर्ने बढे

झापा । झापाको कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको त. . .


भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

जाजरकोट । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख. . .


विराटनगरको पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुबा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुबा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीका अभिभावकहरूको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम बिन्जु परा�. . .


सेयर बजार : ५ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् । फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घ�. . .


ट्याङकरको प्रयोग गरेर गाँजा ओसार पसार गर्ने ४ जना पक्राउ

धनकुटा । डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरको प्रयोग गरी नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार गर्ने ४ जनालाई ठुलो परिमाणको गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट फागुन ०२ गते बिहानको राती २ बजे चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुर. . .


कनेक्ट आईपीएस ह्याक गरेर छिनकोछिन दशलाख १० हजार गायब

विराटनगर । गत माघ ९ गते १० बजेर १५ मिनेटमा सुनसरी इनरुवा २ का शिवनन्दन मेहता र उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट एकाएक दशलाख दश हजार रुपैँया अपरिचति व्यक्तिको नाममा रकामान्तर भएको मोवाइलमा म्यासेज आयो । आमा–छोराको नामका बैंक खातामा भएको पैसा कनेक्ट आईपीएस ह्याक गरेर रकामान्तर भएपछि उनीहरुले �. . .


राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बो�. . .


विराटनगरका एक सय ९५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री

विराटनगर । नेपाल पुस्तक तथा स्टेशनरी महासंघ जिल्ला शाखा मोरङ र श्री पोखरीया माविको संयुक्त आयोजनामा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। ११ औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा आयोजित स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो। विराटनगर १ मा रहेको सयपत्री आधारभ�. . .


सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ . . .


प्रेमले फेरिएको ‘सुम्निमा’ को जीवन

सुजता लिम्बू विराटनगर । सुम्निमालाई अहिले थाहा छैन प्रेमको रंग र भोगाईको अनुभव । तर, उनी हुर्किदै गरेको छहारी र जोडिएको सम्बन्धहरुमा नमेटिने प्रेमको रंग बसिसकेको छ । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस केवल प्रेमिल जोडिहरुका लागि मात्रै नहुँदो हो । यो डे प्रेम पाएर जीवन परिवर्तन भएकोहरुका लागि पनि उ. . .


पाठेघर नै सुम्पिदिए

-सुजता लिम्बू सँधै जस्तो उर्जा छैन । कहिलेकाँही त स्वास फेर्न गाह्रो भए जस्तो हुन्छ । त्यो समय लाग्छ मेरो अन्तिम समय आँउदैछ । त्यहीबेला उसलाई सम्झन्छु जसले मेरो मन, मुटु म बाट खोसेर लगेको छ । हो, उही नजिकको मान्छे मेरो नजिक भइदियोस् झैँ लाग्छ । तर, मेरो छेउछाउमा एक्लोपन र मेरो छटपछीबाहेक केही पाउँदिन । यस�. . .