slider

कीभमा ७१ वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनका स्थानीय मिडियाले रातभर युक्रेनले रुसी ड्रोन खसालेको उल्लेख गरेका छन्। युक्रेनको शुलियाभस्का मेट्रो स्टेशन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट भएको उल्लेख गरिएको छ। बीबीसीका पत्रकारले आकाशबाट कम्तीमा दुईवटा ड्रोन खसेको देखेको बताएका छन्।     युक्रेनी वायुसेनाल. . .


शशांकको दु:खेसो : मेरो घर जल्यो, मैले के गल्ति गरेको थिएँ ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक �. . .


विराटनगरको बुद्धोदय सहकारीले ५९ लाख नाफा कमायो, १३ प्रतिशत लाभांश वितरण गर्ने

विराटनगर । विराटनगर–३ उदय मार्गमा अवस्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷०८२ मा ५९ लाख ३१ हजार ६१५ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको शुक्रबार सम्पन्न १७ औं वार्षिक साधारण सभामा उक्त जानकारी गराइएको हो । साधारण सभामा संस्थाका लेखा समिति संयोजक अभिनाश कुमार निधील�. . .


राष्ट्रसंघका कर्मचारी ‘नट अ टार्गेट’ भन्दै मौन धारणमा

एजेन्सी । संयुक्त राष्ट्र संघका सयौं कर्मचारीहरू बिहीबार जेनेभास्थित राष्ट्र दरबार अगाडि भेला भएर घट्नाको निन्दा गरेका छन् । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि गाजापट्टीमा मारिएका ३७० भन्दा बढी सहकर्मीहरूको शोक मनाउन र एन्क्लेभमा संयुक्त राष्ट्र संघका कर्मचारीहरूलाई लक्षित गर�. . .


संघको सरकार ढाल्ने जेनजी आन्दोलनमा कोशीबाट शहीद भएका व्यक्तिका घरपरिवारलाई प्रदेशले एकलाख राहत दिने

विराटनगर। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले संघमा रहेको केपी शर्मा ओलीको सरकार ढाल्यो । देशभरको आन्दोलनको बलमा नेकपा एमाले र नेपाली काँग्रेस दुईतिहाई गठबन्धनको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपरेको थियो । त्यो आन्दोलनपछि अहिले संविधान यथावत राखेर अन्तरिम सरकार गठन भएको छ. . .


दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् । आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगज�. . .


विराटनगर पुष्पलाल चौकस्थित ‘पुष्पलाल’ को प्रतिमा तोडफोडप्रति निन्दा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक तथा वाम–लोकतान्त्रिक आन्दोलनका नेता पुष्पलाल श्रेष्ठको विराटनगर–३ पुष्पलालचौकस्थित प्रतिमा तोडफोडप्रति आठवटा वामपन्थी राजनीतिक दलले निन्दा गरेका छन् । उनीहरुले शहीद गंगालालका भाई पुष्पलाल श्रेष्ठको प्रतिमा भत्काउन जेनजी आन्दोलनमा घुसपैठ भएकाहरु. . .


ट्याक्टर चोरेर भाग्दै गरेका तीनजना पक्राउ कार बाट

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । असोज ३ गते बिहानका राती १ बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको थियो । यसको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएक. . .


विराटनगर–८ मा कार बाट ५३८ केजी गाँजा बरामद

विराटनगर । विराटनगर–८ बाट प्रहरीले ५३८ केजी गाँजा बरामद गरेको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिगएको टोलिले पिछा गरेको थियो । त्यस क्रममा प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा गाँजा बरामद गरेको हो । कारमा १५ वटा पोका. . .


जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखह. . .


एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प�. . .


संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धता : ‘आलोचना स्विकार, सुधारमा अग्रसर’

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्म�. . .