slider

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

काठमाडौं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझसकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक. . .


नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली नोटको भिडियो देखाएर १० मिनेटमा दोब्बर बनाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धपाल्चोकका कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । चौतारा साँगाचोक गढी नगरपालिका-५ घर भई हाल स्वयम्भु बस्दै आएका लामाले पुस १६ गते नारायणथान सडक खण्डबाट दाङ तुलसीपुर-५ का सुरेन्द्र वलीलाई १० म�. . .


यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी र गण्डकी प्�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

भरतपुर । गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरि�. . .


साग अवार्ड मनोनयनमा ओपेनहाइमरको दबदबा

लसएन्जल्स । स्क्रिन एक्टर्स गिल्ड(साग) अवार्डको मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा फिल्म ‘ओपेनहाइमर’ सर्वाधिक चार विधाको मनोनयनमा परेको छ । केही दिन अघि सम्पन्न ‘गोल्डेन ग्लोब अवार्ड’मा सर्वाधिक पाँच विधामा अवार्ड जितेको ‘ओपेनहाइमर’ले ‘साग अवार्ड’मा चार विधामा स्थान सुरक्षित गरेको हो . . .


मौलिक उत्पादनलाई ब्राण्ड बनाउने दौडमा विराटनगरकी ‘मिक्कल’

सुजता लिम्बू विराटनगर । केही वर्ष अगाडीसम्म उनी सरकारी जागिर खाने दौडमा थिइन् । कृषि प्राविधिक अध्ययन सकेकी उनी तालिमको सिलसिलामा प्रशिक्षक बनेर नेपालको सुदुर पूर्वदेखि सुदुरपश्चिमसम्म पुगेकी छिन् । यही विषयमा विज्ञता हाँसिल गरेर नेपाल सरकारको जागिरे बन्ने सपनाको दौडमा दौडिएकी उनको परिस्थितिसँ. . .


नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको �. . .


‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको तिनकुने गैरीगाउँस्थित इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न भएको छ । कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा २१ वटा कम्पनीहरूले आ-आफ्नो स्टलहरू राखेको कलेजले जनाएको छ । कलेजका अनुसार आईएसएमटी जब फेयरमा लेमन, लिप�. . .


‘र्‍याप ब्याटल नेपाल’ आयोजना हुने

काठमाडौं । र्‍याप गीतको रियालिटी शो ‘र्‍याप व्याटल नेपाल’ आयोजना हुने भएको छ । युजिसा इन्टरनेशलको आयोजना र राज्य मिडिया नेटवर्कको सह-आयोजनामा शो हुन लागेको हो ।आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसको जानकारी गराएका हुन् । आयोजकका अनुसार शो एपीवान टेलिभिजनबाट प्रसारणमा आउनेछ । युजिसा. . .


मोरङको धनपालथानमा प्रांगारिक मल र सिलिन्डरमा बायोग्यास भर्ने प्लान्ट स्थापना

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-३ डकुवाडाँगामा बायोग्यास प्लान्ट तयार भएको छ । जीवन विकास समाजले १० बिघा क्षेत्रफलमा स्वचालित मेसिनसहितको प्लान्ट तयार गरेको हो । प्लान्टबाट उत्पादित बायोग्यास सिलिन्डरमा भरेर बजार पठाइन्छ । प्रांगारिक मल किसानले उपयोग गरिरहेका छन् । खेतीको समयमा सधै किसा�. . .


बिर्तामोडमा सातौं राष्ट्रिय भक्का दिवस हुने

झापा । पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले मनाउँदै आएको भक्का दिवसको सातौं संस्करणको तयारी पूरा भएको छ । राजवंशी समाज विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । झापाको बिर्तामोडमा बर्सेनि पुस २९ गते राष्ट्रिय भक्का दिवस मनाइँदै आएको छ । यो पटक डोमालाल रा�. . .