slider

मिडल्सब्रगसँग चेल्सी१-० गोल अन्तरले पराजित

काठमाडौं । लिग कप (कारबाओ) को सेमिफाइनलको पहिलो लेगमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी मिडल्सब्रगसँग १-० गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफको ३७ औं मिनेटमा मिडल्सब्रगले गरेको १ मात्र गोल नै निर्णायक भयो । उसका लागि हेडन ह्याक्नीले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिमसम. . .


कोरियाली प्राध्यापकद्वारा अपाङ्गता भएका विद्यार्थीलाई सूचना प्रविधि तालिम

विराटनगर । कोरियाको चाङवन विश्वविद्यालयले विशेष आवश्यकता शिक्षाका विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिन थालेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोकमा विशेष आवश्यकता शिक्षा अध्ययनरत २१ जना विद्यार्थीहरू स�. . .


सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ । मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निणर्यले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो । जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेर. . .


सुन्दरहरैँचामा प्याब्सन स्थापना दिवसमा कपडा वितरण तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नगर कमिटीले ३३ औं प्याब्सन स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । स्थापना दिवसकाे अवसरमा प्याब्सन नगर कमिटीले सरस्वती आधारभूत विद्यालय सुन्दरहरैँचा २ का ५८ जना सामुदायिक विद्यालयमा पढ्ने गरिब . . .


कानून समितिको बैठक बस्दै, भारतसँग भएका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

काठमाडौं । संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार विहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् । बैठक बुधबार विहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समिचिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपा�. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद �. . .


क्रिकेटर सन्दीप लामिछानेमाथि आज कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन . . .


यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँ. . .


नयाँ रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्छ : मेयर कोइराला

विराटनगर । राष्ट्रिय गौरवको आयोजनामा समावेश विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने बताएका छन् । नेप्लीज क्यानेडियन क्रिकेट क्लबले आयोजना गरेको खेल सामग्री हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले रंगशाला निर्माणपछि विराटनगरमा अन्. . .


१६औं योजनाको तयारी : स्वास्थ्य र शिक्षा क्षेत्रमा कस्ता बन्दैछन् योजना?

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्‍याउने लक्ष्यअघि सारेको छ । १६औं योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मंगलबार भएको छलफलमा आयोगले प्रस्तुत गरेको मस्यौदामा यस्तो लक्ष्य उल्लेख छ । आयोगका अनुसार ५ वर्ष र सोभन्दा मा�. . .


रामबहादुर बम्जन पक्राउ

काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नु�. . .


सेल्फ ग्राउन्ड ह्यान्डलिङ पाउनु पर्ने हिमालय एयरलाइन्सको माग

काठमाडौं । अन्तर्राष्ट्रिय उडानमा सुरक्षा सम्परीक्षणमा सफल ठहर भएको हिमालय एयरलाइन्सले कानुन मानेर अगाडि बढ्दा पनि नेपाल सरकारबाट अपेक्षित सहयोग नपाएको जनाएको छ । उक्त एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हवाई सेवा कम्पनी सञ्चालन निकै गाह्र. . .