slider

विराटनगरका सडक पार्किङमा शुल्क, सार्वजानिक पार्किङ गरे निःशुल्क

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सडकमा पार्किङ गर्नेसँग अब शुल्क लिने तयारी गरेको छ । सडक पार्किङ निषेध गरेर सार्वजानिक पार्किङको अवधारणा कार्यान्वयन गर्न सशुल्क पार्किङ सुविधा दिने भएको हो । विराटनगर महानगरपालिकाले गत बैशाखदेखि सडक पार्किङ हटाएर सार्वजानिक पार्किङस�. . .


विराटनगरमा घर पालुवा कुकुरबाट सडकमा फोहोर : के नियन्त्रणमा लिएला महानगरले ?

प्रेम देवान विराटनगर । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साहले गरेको निर्णयहरु मुकुलभर क्षण भरमा नै चर्चाको विषय बनिदिन्छ । सडकको फुटपाथदेखी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ किनबेचमा रोक होस या सरकारी जग्गा ओगटेर बसेकालाई हटाउने निर्णय । उनले जति पनि महानगरभित्र नयाँ–नयाँ योजनाका निर्णयहर�. . .


नेप्से परिसूचक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ ब�. . .


कोशी प्रदेशसभाले पायो सभामुख : निर्विरोध निर्वाचित राप्रपाका अम्बरबहादुर विष्टको यस्तो छ पृष्ठभूमि ?

विराटनगर । कोशी प्रदेशसभाले पाँच महिनादेखि रिक्त रहेको सभामुख मंगलबार निर्विरोध रुपमा पाएको छ । उनी निर्वाचित भएसँगै राजनीतिक उत्तरचढावको चेपुवामा परेको कोशी प्रदेशसभाले दुई कार्याकालमा तेस्रो सभामुख पाएको हो । प्रदेशसभा गठन भएपछि अघिल्लो कार्याकालमा प्रदिपकुमार भण्डारी सभामुख थिए । दोश्रो प्�. . .


पाँच महिनापछि कोशी प्रदेशसभाले पायो सभामुख

विराटनगर । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रिया भने जानू परेन । तत्कालिन सभामुख �. . .


धनगढीमा साइकल लेन : विराटनगर सिक्न सक्दैन ?

विराटनगर । केहि वर्ष अगाडी विराटनगरमा नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) रोटरी क्लव अफ विराटनगर फ्यूजन, लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थामा आवद्ध युवाहरुले ३५ किलोमिटरको सर्टिकमा फन्को लगाउँदै साइकल लेनको अवधारणा अगाडी सारेका थिए । सार्वजनिक सडकमा साइकल चलाउनेहरुका लागि समेत सुरक�. . .


श्रमिकहरूलाई अतिरिक्त आर्थिक भार थप्ने काम नहोस् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुनेगरी कार्यान्वयनको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले नेपालीहरूको अर्थतन�. . .


मुखमा टेप टाँसेर प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसी पक्राउ

काठमाडौं । चारबुँदे माग राखेर काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले प्रचण्डको सरकारले तानाशाही प्रवृत्ति देखाउँदै सार्वजनिक स्थलमा भेला भएर प्रदर्शन गर्न प. . .


कोरियाली संसदले कुकुरको मासु प्रयोगमाथि लगायो प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाले कुकुरको मासु सेवनको पुरानो प्रथा अन्त्य गरेको छ। कुकुरको मासु खाने चलनले पशुमाथि क्रुर व्यवहार भैरहेको भनेर देशभित्र र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना खेपिरहेको दक्षिण कोरियाले अन्ततः दशकौं लामो यो प्रथालाई विधिवत अन्त्य गरिदिएको छ ।राष्ट्रिय सभाको मंगलबारको बैठक�. . .


लघुवित्तबाट बचतको पेन्सन थाप्दै गाउँका महिला

विराटनगर । रंगेली नगरपालिका-४ चोप्राहाकी सुनिता मण्डलले सोमबार जीवन विकास लघुवित्तबाट एक लाख रुपैयाँ पाइन् । यो रकम उनले लघुवित्तको पेन्सन योजना अन्तरगत पाएकी हुन् । विस २०६५ सालदेखि उनले हरेक केन्द्र (१४-१४दिनमा बस्ने) बैठकमा एक सय रुपैयाँका दरले पेन्सन बचत गरेकी थिइन् । पेन्सन परिपक्क भएपछि सोमबा. . .


कोशी प्रदेशमा धान उत्पादनमा यो वर्ष उल्लेख्य वृद्धि

विराटनगर । अन्न उत्पादनका लागि उर्बर मानिने कोशी प्रदेशमा यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । यो प्रदेशमा हालसम्मकै बढी धान उत्पादन भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । यो हालसम्मकै �. . .


४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरबाट प्रहरीले ४७ किलो चाँदीसहति ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । भोटेबहा�. . .