slider

राष्ट्रियसभा उम्मदेवार छनोटप्रति ट्रेड युनियन कांग्रेसको असन्तुष्टि

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोट प्रक्रियामा नेपाल ट्रेड युनियन कांग्रेसले असन्तुष्टि जनाएको छ । महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभाको उम्मेदवारमा क्षमता भएका र अवसर नपाएकाहरुलाई नजरअन्दाज गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले �. . .


माउन्टेन इनर्जी नेपालले बढायो लाभांश, बोनस सेयर कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५.७८९५ प्रति�. . .


इलामबाट छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका-६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुबीच सोमबार राति घरेलु विषयमा विवाद भएको. . .


कोशी प्रदेश : सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुने

विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् । प्रदेशसभाको कार्यव्यवस्थाको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् । प्रदेशसभा बैठक ३ बजेसम्मका लागि स�. . .


दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ । त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको . . .


दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमागिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ स�. . .


नेपालमा पनि कोभिडको जेएन.१ सब-भेरियन्ट : रोकथामका लागि के गर्दै छ सरकार?

काठमाडौं । छिमेकी मुलुक भारतमा प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक पुष्टि भएको छ । विभिन्न देशबाट फरक फरक उमेरका व्याक्तिहरुबाट संकलित १६ वटा पीसीआर र एन्टीजेन पोजेटीभ नमुनाहरुमा गरिएको परिक्षणमा ७ जनामा यो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस. . .


कोशी प्रदेश : सभामुखको टुंगो लगाउन दलहरू बैठकमा

विराटनगर । कोशी प्रदेशमा सभामुखको टुंगो लगाउन यतिबेला दलहरु बैठक बसिरहेका छन् । कोशी प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेस संसदीय दलको र प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । भने राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिन�. . .


बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो । प्राधिकरणले तिर्न बाँकी. . .


राष्ट्रियसभा निर्वाचनः उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले अगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । राष्ट्रियसभाका रिक्त १९ पदका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरद्ध आज उजुरी दिने कार्यता. . .


राष्ट्रिय सभामा अब पहिलो दल माओवादी, दोस्रो कांग्रेस

काठमाडौं । राष्ट्रिय सभा सदस्यको १९ सीटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धन विपक्षीसँग प्रतिष्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरुले सीट भागबण्डासँगै मनोनयन दाखिलाबाट गरेका छन् । दलहरु केहीले प्रत्यक्ष निर्वाचनमा हारेका नेतालाई रा�. . .


पाथीभरा क्षेत्रका ‘साइन बोर्ड’ हटाउन निर्देशन

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ। वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो । यसका लागि समितिले आगामी माघ १५ गतेभित्र पाथीभरा जाने पदर्मा�. . .