काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने र उद्योग पनि चल्नेगरी विकल्पको बाटो रोज्नुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा आयोजित बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलम�. . .
विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले विभिन्न खेलकुद प्रतियोगिता गरी बार्षिक कार्यक्रम अन्तर्गत ‘खेल सप्ताह २०८०’ मनाएको छ । स्कुलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी अभिभावकको उपस्थितिमा ‘खेल सप्ताह २०८०’ मनाएको हो । स्कुलले विद्यालय परिसरमा विद्यार्थीहरुलाई सर्�. . .
विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो । अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विरा�. . .
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताएका छन् । राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्�. . .
विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएकाहुन् । अधिकारीको प्रस्तावकका प्रदेश�. . .
काठमाडौं । धितोपत्र बोर्डभित्रको अनियमितता र बेथिति अन्त्यको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । बोर्डमा विभिन्न नीतिगत भ्रष्टाचार भएको आरोप लगाउँदै नेकपाको उपत्यका ब्युरोले त्यसको सुधारका लागि दबाबस. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बिच करिब नौं महिनाअघि पहिलो भेट बालेनको कार्यकक्षमा भएको थियो । काठमाडौं आएको समयमा राईले बालेनकै कार्यकक्षमा पुगेर भेट गरेका थिए । त्यसअघि उनीहरुबीच सामाजिक संजालमा नोकझोँक चलिरह�. . .
इशिकावा, जापान । जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्निच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र ए�. . .
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन पनि प्रतितोला सात सय र. . .
विराटनगर । ठूलो परिमाण लागूऔषध गाँजा तस्करी गर्ने समूहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब तीन क्वीन्टल गाँजा भारततिर तस्करी गरी लैजाने खोज्ने दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको हो । सुनसरीको कोशी गाउँपालिका-६ बाट आइतबार राति पक्राउ पर्नेमा भारतीय नागरिक अरविन्द कुमार र कोशी गाउँपा�. . .
मेलवर्न । अष्ट्रेलियाको नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) बहुप्रतीक्षित १९औं न्याभ कप क्रिकेट प्रतियोगिता जनवरी १४ तारिखदेखि संचालन गर्ने भएको छ । डोनेथ रिजर्भ रिजर्भयरमा १४ जनवरीदेखि हरेक आइतबार आयोजना हुने क्रिकेट प्रतियोगितामा १७ वटा समूहले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी �. . .
विराटनगर । माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनका साझा उम्मेदवार कृष्ण प्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्। सिटौलाले सोमबार कोशी प्रदेशको निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उम्मेदवार द�. . .