slider

युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि �. . .


मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा प्रदेशको नाम हराएपछि….

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नगरेको भन्दै आलोचना वहोर्नु परेको छ । आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् सोही अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नभएको सन्दर्भमा आलेचना र प्रशंसा भईरह�. . .


सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई रुखो व्यवहार

सुजता लिम्बू विराटनगर । यातायात मजदुरको रुखो बोली, गुन्द्रुक झैँ खाँदिएर गन्तव्यमा पुग्नै पर्ने यात्रुहरुको बाध्यता यो दैनिक जस्तो देखिने लामो तथा छोटो दुरीमा कुद्ने सार्वजनिक यातायातको दृश्य हो । त्यसो त सार्वजनिक यातायातको अगाडी पट्टीको सिटको भित्तामा अशक्त, महिला र जेष्ठ नागरिकका लागि आरक्�. . .


बालकुमारी घटनामा निगरानी समितिको निन्दा

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले ललितपुरको बालकुमारीमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवाहरूमाथि प्रहरीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा रहेका युवाहरू र प्रहर. . .


मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै कांग्रेस, विपक्षी दललाई पनि निम्तो

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ । शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैलीभन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निणर्य गरेको हो । कांग�. . .


पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको उम्मेदवारी अस्वीकृत

काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री एवं पीटीआईका संस्थापक नेता तथा पूर्व क्रिकेटर इमरान खानको उम्मेदवारी अस्वीकृत भएको छ । सन् २०२४ को फेब्रुअरी ८ तारिखमा हुने चुनावका लागि २ ठाउँबाट उम्मेदवारी दर्ता गराका थिए । तर त्यहाँको निर्वाचन आयोगले खानसहित उनका केही वरिष्ठ सहकर्मीहरुको उम्मेदवारी �. . .


नेपाल पुलिस क्लबलाई नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं । पर्सा क्रिकेट संघको आयोजनामा वीरगंजमा सञ्चालित नेपाल प्रो क्लब च्याम्पियनसिप टि-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हासिल गरेको छ । वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा-११ लाई १ सय रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उक्त उपाधिसँग�. . .


नेपालमै उत्पादन हुँदै ‘लम्पी स्किन’ विरुद्धको खोप

काठमाडौँ । गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अन�. . .


इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

फिक्कल । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्�. . .


राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकक�. . .


आज तमु ल्होसार

काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्. . .


पाठ्यपुस्तक छपाइ अझै अन्योल

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गर�. . .