slider

गजल

गजल

गजल

अनुरोध

-प्रकृति देवकोटा (स्नेही) सकेसम्म यहि प्रगती गर्नु है बनी देशकै छायाँ गए पनि अन्त राखे है आफ्नो मनमा देशको माया यहीँको हो म नभन्नु है हिँड्दा विदेशी चिल्लो बाटोमा प्रगती गर्न यो देशको जन्मेका हौँ नेपाली माटोमा बोल्न जानेनी अनेक भाषा नबिर्से है नेपाली बोली भन्दै गर्नु है उखान टुक्का लोप हुन नदिन भोलि. . .


आमाबाबा बिनाको जिवन

-कमला पौडेल एउटा रामपुर भन्ने गाउँमा अभिनास नाम गरेको किसानको परिवार बस्ने गर्दथे। उनको परिवारमा उनकी श्रीमती सृष्टि र दुई छोरीहरु रिमा र मनिसा थिए । अभिनासको दुई दाजुहरु पनि थिए तर उनीहरु पहिले नै छुट्टीएर बसेका थिए। तीन दाजुभाई मध्य अभिनासको परिवारको आर्थिकस्थिति निकै कमजोर थियो। उनले दिनभरी अर्क�. . .


नयाँ विहानी

- शरद प्रधानाङ्ग फेरी आउँछ नयाँ विहानी अँध्यारो कालो रातभित्र हराएपनि आत्तिनु पर्दैन कसैले यहाँ कठिन उकाली ओराली आएपनि कहिले उतार कहिले चढाव आईरहन्छ जिन्दगीको यात्रामा सुख अनि दुखको संयोजन जिन्दगीमा हरपल मात्रा मात्रामा गहिराईमा भेटिन्छ मोतीहरू हिम्मत एकाग्रताले खोज्न सके सफल हुन्छ संघर्ष प�. . .


लघुकथा : हरियाको खुशी

-ऋषि तिवारी एकाएक उही हाम्रो छिमेकी हरिया रिक्सा ठेलामा तरकारी लिदै बाटोमा हिड्दै थियो । म भने मर्निङवाकको सेरोफेरो सकेर घर फिर्ती हुदै थिएँ । घर नजिक नजिक पुग्नै लाग्दा हरिया तराजुमा तरकारी जोख्दै थियो । त्यहां अरु छिमेकीहरु पनि थिए । मास्क लगाएर दुरी कायम गर्दै तरकारी खरिद गर्दै थिए । म पनि हरिया छेऊ . . .


कुल्चिएको धरातल

- पुष्पा बोगटी जीवन, मरेको एउटा यथार्थ हो माइलीको जहाँ मर्नुको उपाय धेरै थियो र बाच्नुको अर्थ केही थिएन त्यस्तो पहरामा पनि चट्याङ परेको बेला बा र आमाको सपना छोरीको घर बन्नु थियो। तर अपसोच ! मरेका मान्छेहरूको चिहानको घर छ। तर जिउदी माइलीको जीवनमा एउटा घर भत्किएको थियो। माइतीको गरिबीको लान्छना लाग�. . .


गजल

-दिपा तिम्सिना पौडेल नसकियोस् रात भन्दा भन्दै बिहानी भयो अनायसै छुट्ने बेला आखामा पानी भयो मन कहाँ थियो र परिवारबाट छुट्न कठै! बाध्यताले नै एक्लो छोरो मुग्लानी भयो च्यातिएको आमाको गुनिउ फेर्ने ठूलो रहर उक्सिन सकिएन कस्तो ठाउँमा लगानी भयो कोसिष गर्दा गर्दैपनि असफल मात्र भए स्वदेशमा रोजगारीको सपन�. . .


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । पीडित र पीडक दुवैतर्फका वकिलहरूकाे बहस सकेर आज आदेश �. . .


विराटनगरमा जारी ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ मा १० करोडको कारोबार भएको आंकलन

विराटनगर । विराटनगरमा जारी 'मोरङ व्यापार ट्रेड एक्स्पो’ मा करिब १० करोड बढीको कारोबार भएको मेला आयोजक कमिटीले जनाएको छ । गत पुष ६ गतेबाट विराटनगरमा जारी एक्स्पोमा करिब १० करोड बढीको कारोबार भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले अ. . .


सडक निर्माण मात्रै विकास होइन, उत्पादनमा पनि सरकारले जोड दिनुपर्छ

सुजता लिम्बू विराटनगर । आमाको आँखा अझै आँशुले ओभाएको थिएन । घरीघरी गाडीको झ्यालबाट बाहिर हेर्दै टोलाइ रहदा बाले झक्झकाई रहन्थे । हिउ झै सेतामे कपाल, छाला चाउरिएर सोरिएको अनुहार तर बाआमाको प्रेमिल जोडी उही तरुनो बेलाको झैँ थियो । ती बाआमा तीनदिन अगाडी मात्रै छोरालाई दुवई उडाएर काठमाडौँबाट फर्किएका र. . .


इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सिप बिल्डिङ परीक्षामा आवेदन दिएका सबैलाई इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ। गणेश राई लगायतले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘‘...नि�. . .


सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले शुक्रबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्रका वरिष्ठ पत्रकार लक्की चौधरीलाई प्रदान गरेको छ । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले स्वर्गीय श्रेष्ठको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा चौधरीलाई २५ हजार �. . .


बालकुमारीको प्रदर्शनमा घाइते २ जनाको मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दैलेखका २३ वर्षीय सुजन रावत र डो�. . .