भोजपुर । नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडाहरु, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा रबर गोली लागेर विराटनगरका निर्दोष संग्रौला घाईते भएका छन् । आइतबार साँझ ५ः४० बजे रबर गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । विराटनगर १६ दक्षिण गेटदेखि पारी भारतीय भुमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन्. . .
विराटनगर । मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको पाइएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले सोमबार प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शिर्षकको समाचार तथ्यगत रुपमा गलत रहेको पाइएको हो । आवर विराटनगरले समेत गोरखापत्र दैनिकले प्रकाशित गरेक. . .
इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ । आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ। सेनाको . . .
काठमाडौँ । सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा.गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विस. . .
काठमाडौं । आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो। छापावाल सुनको मूल्य एक लाख १७ हजार, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ४५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार एक लाख १७ हजार ५०० रुपैया�. . .
काठमाडौं । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो । अर्थ मन्त्रालय मा�. . .
इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि 'डिफेन्स फोर्स आर्टीलरी' गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ । पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२ औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजा पट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित क. . .
सुनसरी । सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ हटिया लाईन स्थितमा छुरा प्रहारबाट १ जना महिलाको मृत्यु भएको छ । आईतबार दिउँसो १ बजे स्थानीय २३ बर्षीय गणेश चौधरीले अचानक पछाडीबाट आई धारिलो हतियार छुराले ढाडमा प्रहार गर्दा गम्भिर घाईते भएकी स्थानीय ५० बर्षीया भुमी कुमारी चौधरीलाई उपचारको लागि विराट टिचि�. . .
विराटनगर । 'ग्रिल टु चील' रेष्टुरेन्टले ७ औँ वार्षिकोत्सवको अवसरमा १५ प्रतिशतसम्म छुट दिने भएको छ। विराटनगरस्थित शनि मन्दिर रोडमा रहेको रेष्टुरेन्टले वार्षिकोत्सवको अवसरमा ७ दिनसम्म फुडमा १५ प्रतिशतसम्म छुट दिने भएको हो। व्यवसायीक यात्रा आरम्भ गरेको ७ वर्ष पुरा भएको अवसरमा वेलकम ड्रिङ्क,कुनै प�. . .
विराटनगर । मृत घोषणा गरेर शवगृहमा राखेको व्यक्ति जीवित पाइएको भन्ने समाचार झुटो रहेको पाइएको छ । सरकारी सञ्चारमाध्यम गोरखापत्र दैनिकले सोमबार प्रकाशित ‘अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित’ शिर्षकको समाचार तथ्यगत रुपमा गलत रहेको पाइएको हो । आवर विराटनगरले समेत गोरखापत्र दैनिकले प्रकाशित गरेक. . .
काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए �. . .