slider

विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट �. . .


एनसेल खरिद बिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन

काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिनुभय�. . .


एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्र्गत अफगानिस्तानविरुद्धको खेलमा युवा ब्याटर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरेता पनि नेपाल पराजित भएको छ । युएईको दुबइस्थित आइसिसी एकेडेमी २ मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । यो हारसँगै प्रतियोगितामा लगात. . .


पत्रकार शर्मा र अधिकारकर्मी कट्टेल सम्मानित

विराटनगर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार यज्ञ शर्मा र इन्सेककी वाग्मता कट्टेललाई सम्मान गरिएको थि. . .


कारमा अवैध सामान ल्याएको आरोपमा दुईजना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–९ का सुरज थापा र कुमार राईलाई मोरङको रतुवामाई नगरपालिका–४ मा अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । भन्सार छलेर प्रदेश १–०१–००१ च ८६८७ नम्बरको मारुती कारमा भन्सार छलेर भित्र्याउँदै गरेको पाँचलाख बढी मूल्यको सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । म. . .


कराँते प्रतियोगिताको उपाधि न्यू सेप एकेडेमीलाई

विराटनगर। पोखरीया डोजोले आयोजना गरेको कराँते प्रतियोगिताको उपाधि न्यू सेप कराँते एकेडेमीले जितेको छ। शनिबार विराटनगरमा भएको प्रतियोगिताको उपाधि एकेडेमीले जितेको हो । त्यसैगरी प्रभात किरण सलकपुर द्वितीय र दुलारी कराते डोजो तृतीय भएको छ। मोरङ,सुनसरी र झापाको गरी प्रतियोगितामा १४ वटा टिमबाट ३५० जना. . .


गरि खानेको कथा : खुट्टाको भर नभएपनि परिश्रम गर्छन् राय

इन्दु साह विराटनगर । मोरङ शिशवनी जहदाका ६५ वर्षीय छेदीलाल रायको एउटा खुट्टाको खासै भर छैन । दुर्घटनापछि उनी शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । तर, उनको काँधमा परिवारको जिम्मेवारीले उनलाई अपाङ्गता भएको भन्ने महसुश हुँदैन । पहिला पनि उनी रिक्सा चलाउँथे । अहिले सिटी र अटोले रिक्सालाई लोप बनायो,. . .


अमाही मार्ट प्रालीद्धारा विराटनगरमा सुजुकीको नयाँ बिक्री केन्द्र सञ्चालनमा

विराटनगर । अमाही मार्ट प्रालीले विराटनगरमा सुजुकीको नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ । सुजुकी टू व्हीलर्स् आधिकारिक बिक्रेता 'भिजि अटोमोबाइल' मार्फत अमाही मार्ट प्रालीले आजदेखि विराटनगर ५ मुनालपथमा सुजुकीको बिक्री केन्द्र अमाही मार्ट सञ्चालनमा ल्याएको हो । बिक्री केन्द्रको उद्घाटन मो�. . .


अमेरिकामा गोली आक्रमण : ३ जनाको मृत्यु, १ घाइते

संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भे. . .


डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका हुन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने ल�. . .


निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमा उल्लेखित स्थानबाट गिट्टी, बालुवा झिक्न नपाउँदा आयो. . .


उदयपुरबाट भरुवा बन्दुकसहित एक जना महिला पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका- ४ स्थितबाट २ नाल भरुवा बन्दुक सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् । अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिल�. . .