काठमाडौँ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा. . .
इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ। इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो। इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा �. . .
काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापार�. . .
काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषि तथा पशु�. . .
विराटनगर । विराटनगरमा पहिलो पटक जनावरहरुको 'च्यारीटेबल पेट फेसन शो' हुने भएको छ । कात्तिक २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा फेसन शो हुने भएको हो । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिज�. . .
विराटनगर। विराटनगरको सुनचाँदी पसलमा छापा हान्दा तस्करीको ठूलो परिमाणको चाँदी बरामद गरेको छ । विराटनगर– ११ बिहिबार दिउँसो पिचरास्थित पशुपति ज्वेलर्समा छापा हान्दा ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद गरेको चाँदीको परिमाणको विषयमा डिटेल आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयम मोरङ�. . .
विराटनगर । टी-२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल र यूएईबिचको सेमिफाइनल खेलक�. . .
विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणका ठेकेदारले फेरी हात झिक्ने तयारी गरेपछि डिजाइन लेवल र भेरिएशन परिमार्जन गरिने भएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयलाई राहत दिन हुलाकी राजमा. . .
विराटनगर । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ । कांग्रेस नेताहरुको जोडबलमा मन्त्रिपरिषद्को सिफारिस र राष्ट्रपतिले आममाफी दिएका रिगलका कैद सजाय मिनाहा गर्ने निर्णय बदर भएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. �. . .
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले कात्तिक २३ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री गरेको आईपीओ बाँडफाँट भएको हो। कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कास. . .
सिड्नी । अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् । ग्लेन म्याक्सवेल गल्फ कार्ट (बग्गी) बाट लडेर चोटका कारण खेलबाट बाहिरिएसँगै अहमदाबादमा यसै साताको अन्त्यमा इङ्गल्य. . .
काठमाडौं । श्रम स्वीकृतीलगायतको नक्कली कागजात बनाउने आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली कागजात बनाएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ घर भई हाल काठमाडौं बनस्थल बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमा�. . .