slider

भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश  सरकारले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा हुनेगरी  एक  करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बठैकले सरकारको तर्फवाट भुकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुयाउन कर्णाली प्रदेश वि�. . .


सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा माधव नेपालको जोड

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सांसद संख्याको कारणले अस्थिरता भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने �. . .


चारु

- शिखा खतिवडा अब घरको हेलाँमा पनि सिमित हुनुपर्छ कहिले कसो हैन सधैं एउटै रित हुनुपर्छ मेरै पाखुरीको मैलो खान पल्किनेहरु हाे कति दिन आश्वासनमा झुटो प्रित हुनपर्छ सधैंभरि भेदभाव गरून् केहि छैन तरपनि अब यहाँ मेरो हार सधैँ तिम्रो जीत हुनपर्छ मलाई जस्तै अरुलाई रुवाउने आँट नगर्नु म खिया बनेर खिइनेछु ति. . .


गजल

-सविना श्रेष्ठ यो पापी तिहार आयो मखमलीको माला गाँसुला भाइ तिमी आउ अनी संगसंगै हामिपनी हाँसुला भाइ रोटे पिँङ र लिङ्गे पिँङमा पालो पर्खिदै गर्दा सुन्तला टिपि बोक्रा मिलिजुली तासुला भाइ सबैको घर झिलिमिली बत्ती बल्छ उज्यालो हुन्छ मनमा भका काला मैला सबै दुबैको नासुला भाइ सप्तरंङ्गी टीका थालिभरी राखी �. . .


गजल

-सृष्टि सावित्रा आकाश पुगिसक्यो बादल पानी लिएर तिमी अझैँ दौडिदै रहेछौँ, जवानी लिएर घरिघरि सवाल गर्छ मलाई आफ्नै मनले बागमती कहाँ पुग्यो होला राजधानी लिएर गरिबीले लुटेको छ मेरी आमाको भोक निद्रा बिस्तारा फेरिरहन्छिन् हातमा सिरानी लिएर तिमी शहरमा दुनियाँको कहानी सुन्दै बस्यौ म गाउँ फर्किएँ आफ. . .


थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउने छौँ : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन संघ तयार रहेको बताएको छ । संघले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपतमा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न �. . .


कांग्रेसद्वारा भूकम्प प्रभावितलाई ५० लाख सहयोग

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद �. . .


जाजरकोट भूकम्प बझाङको परकम्प होइन : भूकम्पविद् डा. अधिकारी

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । गएराति ११ बजेर �. . .


कोशी प्रदेशमा एमाले सरकारबाट बाहिरियो

विराटनगर । कोशी प्रदेशका मन्त्री रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । आज बिहान मुख्यमन्त्री केदार कार्की समक्ष राजिनामा बुझाएको मगरले जानकारी दिए । उनले भने," आज बिहान मुख्यमन्त्री ज्यु समक्ष राजिनामा बुझाएको �. . .


झापाबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय पक्राउ

झापा । झापाबाट प्रहरीले नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्ण. . .


विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने

विराटनगर । विराटनगरको गोल्डेन मल्टिटेक्निकल कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको छ। विराटनगरको गोल्डेन हस्पिटलद्वारा संचालित कलेजले एच.ए प्रोग्राम संचालन गर्ने भएको हो। सि.टि.ई.भि.टि बाट सम्बन्धन प्राप्त गरि एच.ए प्रोग्राम संचालनमा ल्याएको कलेजका संचालीका आरती रैनियार बताईन। भर्ना गर्ने �. . .


कोशी प्रदेशमा दुई जना नयाँ मन्त्री थप

विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थप भएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् । नियुक्त दुईजना मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा �. . .