slider

कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको बैठक कात्तिक २० गते बस्ने भएको छ । कोशी प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै कात्तिक २० गते सोमबार दिउँसो १ बजे बैठक बस्ने जानकारी दिइएको हो । कात्तिक १ गते मुख्यमन्त्री केदार कार्कीले विश्वसको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्. . .


गोताखोर अभ्यासकै क्रममा सशस्त्र प्रहरीको डुंगा सप्तकोशी नदीमा दुर्घटना

विराटनगर । सशस्त्र प्रहरी बलले गोताखोर अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुंगा (मोटरबोट( दुर्घटना भएको छ । सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीले प्रशिक्षणपछि आयोजना गरेको गोताखोर ‘डेमोन्सट्रेसन’ को क्रममा सप्तकोशी नदीमा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएको प्रहरी�. . .


युवतीको फोटो राखेर ‘कल गर्ल’ भन्दै दुरुपयोग आरोपमा दुईजना विराटनगरबाट पक्राउ

विराटनगर । युवतीको फोटो दुरुपयोग गर्ने दुई जना विराटनगरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगरका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन् । उनीहरुले इन्स्टाग्रामबाट युवतीको फोटो झिकेर ‘कल गर्ल’ भन्दै पठाउने गरेको आरोप छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय�. . .


विराटनगरको केन्द्र ट्राफिक चौक : ट्राफिक प्रहरीकै भवन जीर्ण

विराटनगर । विराटनगरको केन्द्रको रुपमा महेन्द्रचौक र ट्राफिक चौकलाई मानिन्छ । शहरको विस्तार क्रमशः उत्तरतर्फ सर्दै जाँदा त्यसले चर्चेको क्षेत्रको मध्यभागलाई केन्द्र मान्नुपर्ने हुन्छ । तर, ट्राफिक चौक दक्षिण समेत ठूलो भू–भाग समेटिएका कारण विराटनगर महानगरपालिकाको केन्द्रको रुपमा ट्राफिकलाई नै चि. . .


उखुको जुससँग तीन दशकको सम्बन्ध : स्वस्थकर मान्ने, जीविका धान्ने

सुजता लिम्बू विराटनगर । बर्खामासको झरी होस् या चैत–बैशाखको प्रचण्ड गर्मी । हिँउदले विस्तारै स्वागत गर्दै गरेको शित्तल मौसम नै किन नहोस् ५५ वर्षीय हिरा साह उखु पेल्ने मेसिनसहित ठेला लिएर सडकमा निस्किन्छन् । विराटनगर–११ नेपाल बजारको गल्लिमा सँधै भेटिने साह बाटोमा यात्रा गर्ने यात्रुहरुलाई उखुको जुस. . .


चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’

काठमाडौं । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैंलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैंपछाडि नयाँ नेपाली चलचित्र तिहारमा मात्र प्रदर्शन हुने भएकाले एकसाता अझै ती दुई चलचित्र नै रहनेछन् । दसैं लक्षित गर्दै प्�. . .


नेपाल विश्वकपमा : विराटनगरको “ह्यापी आवर हेभेन” रेष्टुरेन्टले अफर सहित २ दिन “ह्यापी डे” मनाउने

विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा रहेको "ह्यापी आवर हेभेन" रेष्टुरेन्टले नेपाली क्रिकेट टिम विश्वकपमा छनोट भएको उपलक्ष्यमा २ दिन "हप्पी डे" बनाउने भएको छ । रेष्टुरेन्टले जितको खुसीयालीको लागि आज शुक्रबार र शनिबार विभिन्न अफर ल्याएको छ । रेष्टुरेन्टले क्रिकेट टिमको सपोर्टमा आफ्नो रेष्टुर�. . .


दश वर्षपछि नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल दश वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विश्वकपका लागि स्थान सुरक्षित बनाएको हो। ८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। आशिफ शेखले ६३ रन र कप्तान रोहित पौडेलले ३५ रन अविजित रहे। यसअघ�. . .


विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

नयाँदिल्ली । विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ । किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक ध�. . .


दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक�. . .


छठ पर्वका लागि विराटनगरको नहर सफाई

विराटनगर । आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो। वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्ल�. . .


कराँतेका दुई प्रशिक्षक विराटनगरका सुवेदी र राउत बलात्कारमा दोषी ठहर

विराटनगर । सामूहिक बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विराटनगरका दुईजना कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले दोषी ठहर गरे. . .