काठमाडौं । सरकारको निर्देशन अनुरुप दर्ता हुन नआएको भन्दै नेपालमा दुई दर्जन बढि सामाजिक संजाल प्लाटफर्मलाई बन्द गर्ने सरकारी निर्णयबारे मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्�. . .
काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन् । मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।एकी�. . .
काठमाडौं । सरकारको निर्देशन अनुसार वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले नेपालमा दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । वल्र्डलिंक बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।वल्र्डलिंकल�. . .
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सामूदायिक विद्यालयहरूमा विद्यार्थीको चाप घट्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले समयानुकूल शैक्षिक . . .
काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेख्दै जनचाहनाअनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बाहानामा सामाजिक सञ्जाल बन्द गरेको बताएका छन् । उनले सामाजिक सञ�. . .
एक्सपर्ट छैठौ विराटनगर बास्केटबल कपमा छात्र र छात्रा दुवै तर्फको फाइनल प्रतिस्पर्धा टुंगिएको छ। छात्र तर्फ उपाधि भिडन्तमा बीकेभीएम स्कुल र सगरमाथा स्कुल आमनेसामने हुने भएका छन्। पहिलो सेमिफाइनलमा बीकेभीएमले एभरेष्टलाई ७९–२१ ले हराउँदै फाइनलमा प्रवेश गर्यो भने दोस्रो सेमिफाइनलमा सगरमाथाले शिक. . .
विराटनगर । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ । बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएक. . .
विराटनगर । कोशी राजमार्ग रानी–धरान छ लेन आयोजना अन्तर्गत ३२ किलोमिमटर सडक निर्माण सम्पन्न भएर ठेकेदारबाट हस्तान्तरण भएको छ । ८ अर्ब ८४ करोड खर्च गरेर बनेको सडकको विराटनगर खण्ड भने ठेकेदारबाट आयोजनालाई आयोजनामार्फत सडक डिभिजनलाई हस्तान्तरण भएसँगै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । विराटनगरको रा�. . .
इन्दु कुमारी साह विराटनगर । सुत्केरी अवस्थामा श्रीमानको साथ नपाएकी २६ वर्षीया एक महिला, जसको बच्चाको न्वारानमा समेत श्रीमान उपस्थित भएनन्। अझ अपमान उनले सहनुपर्यो । श्रीमानले बच्चा आफ्नै नभएको भन्दै अस्वीकार गरे। अन्ततः सत्य साबित गर्न उनलाई डीएनए परीक्षण गराउनुपर्ने बाध्यता आयो। परीक्षणपछि बच्�. . .
काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुल�. . .
काठमाडौं । देशभित्र सामाजिक सञ्जाललाई बन्द गराउने सरकारको निर्णय कार्यान्वयमा अघि बढेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो । मन्त्रा�. . .