विराटनगर । विराटनगरमा जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गरेको छ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि उनीहरुले भ्रष्टचार छोप्न यस्तो गरेको भन्दै आक्रोश पोखेका छन् । विराटनगरमा संन्सारीमाईस्थानमा भेला भएका युवाहरु नगरको केहि भाग परिक्रमा गरेर रोडशेषसम्म नाराबाजी गर्दै पुगेको थियो । भ्रष्टाच�. . .
काठमाडौं । आज काठमाडौंको माइतीघर मण्डलामा जेनजी पुस्ताले भ्रष्टाचार विरुद्धको प्रदर्शन गरिरहेका छन, जसका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्था कडा पार्न काठमाडौं प्रहरी परिसरका सुचना अधिकारी तथा एसपी अपिल बोहराको नेतृत्वमा प्रहरी परिचालन भएको. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अस्ट्रेलियामा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भव्य कार्यक्रममा सम्बोधन गर्दै विराटनगरलाई समृद्ध र आधुनिक बनाउन विश्वभर छरिएका नेपालीको ऐक्यबद्धता आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । मेयर कोइरालाले भने, ‘समृद्ध विराटनगर हाम्रो �. . .
विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरील्याण्ड कलेजमा अध्ययरनत कक्षा १२ का विद्यार्थीको लागि आयोजना गरिएको हाजिर प्रतियोगिता सम्पन्न भएको छ । कलेजले पढाईका अतिरिक्त आईतबार आयोजना गरिएको हाजिर जवाफ प्रतियोगितामा निलकमल सेक्सन प्रथम भएको छ । प्रथम हुने टिममा हर्स सिंह , स्याम सुन्दर मेहता, स�. . .
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ । सम्मेलनमा देशभरका महिला सरकार�. . .
काठमाडौं । यसअघि लगातार तीन कारोबार दिन घटेको नेप्से परिसुचक आजपनि घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको नेप्से परिसुचक आईतबार ११.५२ अंकले घटेर २७०८.२५ बिन्दुमा रोकिएको छ । साथै, कारोबार रकममा पनि कमी आएको देखिएको छ । साताको अन्तिम कारोबार दिन बिही�. . .
विराटनगर । कोशी प्रदेशमा प्रहरीले गत आर्थिक वर्ष २०८१÷०८२ मा २६ हजार ७ सय ६ किलो गाँजा विभिन्न स्थानबाट बरामद ग¥यो । यस्तै ५ किलो ४ सय ८९ ग्राम ८ सय ९८ मिलिग्राम ब्राउन सुगर, १५ गाम ७ सय ७० मिलिग्राम अफिम र ३ ग्राम ५ सय ८८ मिलिग्राम चरेस बरामद गरियो । तर, यसरी बरामद भएको लागुऔषधको परिमाण भने प्रहरीले सुन जोख्. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर कोशी प्रदेशको विराटनगरबाट सुरु भएको छ । शनिबार ट्रफी टुरको अवसरमा आयोजित सांगितीक कार्यक्रममा गायक नितेश जंग कुँवर जैन भवनमा दर्शकमा प्रस्तुत भएका थिए । विराटनगरबाट सुरु भएको टुरको पहिलो दिन सिद्धार्थ बैंक र मुख्यमन्त्री कार्याल�. . .
सरकारले नेपालमा सूचिकृत हुन अस्वीकार गरेको आरोपमा सामाजिक सञ्जाल निस्क्रिय पारेपछि त्यसको प्रतिवाद सुरु भएको छ । सरकारको निर्णय विरुद्ध अहिले सबैभन्दा धेरै जेन–जी पुस्ता रुष्ट बनेको छ । जसले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने बाटोका विषयमा सुझाव दिइरहेको छ । सरकारलाई सुझाउँदै सडकमा प्रतिवाद गर्न�. . .
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले आफ्नो अधिवेशन तथा साधारणसभा मंसिर महिनाको अन्तिमसम्म गर्ने निर्णय गरेको छ । शनिबार बसेको महासंघको केन्द्रिय कार्यसमितिको बैठकले यसबारे औपचारिक निर्णय गरेको हो । बैठकले स्वदेशी तथा विदेशी ट्रकहरूले कानूनी सीमा नाघेर अत्यधिक भारवहन गरिरहेको र य�. . .
रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।आयोगलाई का. . .
बाजुरा । बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम. . .