slider

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्�. . .


गजल

-सृष्टि सावित्रा मैले आकार फेरेकी हुँ,घनमा परेर उसले रङ फेरे,छ आरनमा परेर फलामकै प्रहार बाट फलाम टुक्रियो सिसा सकुशल देखिन्छ जतनमा परेर वजनमात्रै तौलेर बसेको,छ दुनियाँ पित्तल सुन बन्दैन वजनमा परेर संरक्षण गर्नुपर्छ फूलहरुको सोच्थेँ पारिजात कुल्चियो आँगनमा परेर तिमी जिद्दी गर्छौ म कसरी सम्झा�. . .


मोरङमा पोखरीमा डुबेर दुईको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहर. . .


गजल

-सविना श्रेष्ठ मन परायौ भगाई ल्यायौं कसैको डर भएन दाइजो दिएन भन्छौँ ससुराली घर भएन। हातमाहात साथमा साथ भन्थेउ हिजोसम्म जवानी सिद्धिएपछि चाहिँ मेरो थर भएन। मेरा बा आमाको नाम दिनै पुकार्छौ अचेल लाग्न थाल्यो अब यो जिन्दगीको भर भएन। जन्मिएँ एक्लै जानुछ एक्लै कस्लाई दोषु म वचनको प्रहार बीस अमृतभो जह�. . .


मेराे गाउँमा

-आरजे महेश भट्टराई हाम्रा पुर्खा व्यस्त थिए गाई ,बाख्रा , भैँसी चराउनमा दिन बित्थ्याे घाँस ,दाउरा उकाली र ओरालीमा फलफूल राेपेर परिक्षण गर्नु त कहाँ हाे कहाँ उल्टै राेप्नेलाई भाड्ने गर्थें मेराे गाउँमा खान भने थुक निल्दै अरू भन्दा अघि पुग्थे । हिमालकाे छाँया र हावा लागे मात्रै फल्छ फल भन्थे बा लटरम्�. . .


विजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा बुढीगंगामा १ को मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ४ बजे बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको थियो । घटना सम�. . .


गजल

-किस्मत खतिवडा बाढी पसे देखि बस्ति बाट सबथोक गुम्यो अस्ति बाट तिम्रो मन पनि फेरिएछ कस्ती भएछौ कस्ती बाट तिम्रो मन रुवाएर आफ्नो बनाउनु छैन जबर्जस्ति बाट आफ्नो भएपनि, नभएपनि सुरक्षा गर्नेछु गस्ती बाट. . .


चौथो विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएमलाई

विराटनगर । चौथो संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल कप प्रतियोगिताको उपाधि बिकेभिएम स्कुलले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा बिकेभिएम स्कुलले एभरेष्ट स्कुललाई ३९-३७ ले हराउँदै चौथो संस्करणको बास्केटबल लिगको उपाधि जितेको हो । बिकेभिएम स्कुलका आकाश चौधरीले २० अंक स्कोर गरे र उनी फाइनल �. . .


बढ्दो छ सामान्य विषयमा हत्या शृङ्खला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतयारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो । सोही काष्ठ मिलमा गेटपालेको काम �. . .


साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से

काठमाडौँ । याे साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ ।. . .


आमाको माया

-अम्बिका अधिकारी पहिलो बच्चा सानै उमेरमा स्तनमा दुधका धाराहरू बग्दा बग्दै बित्यो । आशाको दीप निभ्यो । आमाको मन खिन्न भयो । अरू कसैले दिएको सान्त्वना अर्ती उपदेश र ढाडसले केही काम गरेन । आँखाबाट बरर बरर आँसुका थोपाहरू बग्न रोकिएनन् । वरपर गाउँ छिमेकमा देखिएका बालबालिका प्रति अत्यन्त लगाव बढ्न थाल्यो �. . .


आफ्नै श्रीमानले अश्लील तस्बिर सार्वजनिक गरिदिएपछि…

विराटनगर । साथीको नाताले जोडिएका सरिता (नाम परिवर्तन) र करण साह विस्तारै प्रेमी र प्रेमीकाको सम्बन्धमा जोडिन पुगे । बिस्तारै झाँगिदै गरेको दुई बीचको प्रेम विवाहमा परिणत भयो । सुनसरी बर्जु १ का २८ वर्षीय करणसँग विवाह गर्ने निधो गरेकी सरिताले सम्बन्ध सुमधुर हुन्छ सोचेकी थिइन । तर, साेचे जस्तो उनको बैव. . .