काठमाडौँ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल . . .
विराटनगर । विराटनगर १२ स्थित विनायक बोर्डिङ सेकेन्डरी स्कुलले राष्ट्रिय बाल दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी बाल दिवस मनाएको छ । नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुले नृत्य, गायन, नाटक, कविता वाचन तथा आत्मरक्षा सम्बन्धि विभिन्न क्रियाकलापहरु प्रस्तुत गरेका थिए । उक्त अवसरमा गत हप्ता झाप. . .
विराटनगर । नगर बाल संजालले जनप्रतिनिधिसँग बालबालिका कार्यक्रमको आयोजना गरेरका छन् । बिराटनगर महानरपालिकाको सभाहलमा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज (शुक्रबार) जनप्रतिनिधिसँग बालबालिका कार्यक्रमको आयोजना गरेर मनाएको हो । कार्यक्रममा विराटनरका बिभिन्न विद्यालयका विद्यार्थी र शिक्षकको सहभ. . .
विराटनगर । कोशी अस्पतालमा महिलाको पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भदौ २८ गतेदेखि उक्त खोप सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालको अनुसार अब खोप लगाउने मिति एकदिन मात्रै बाँकी छ अर्थात ३० गतेसम्म मात्रै बाँकी रहेको छ । १४ वर्ष पुगेको र १५ वर्ष मूनिका बालबालिकालाई खाप द�. . .
सुजता लिम्बू विराटनगर । उसलाई फेरी विद्यालय जाने इच्छा जागेर आयो । त्यसैले उनी आजभोलि नछुटाई विद्यालय जान थालेकी छिन् । दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने १४ वर्षीया खुश्बु कुमारी ऋषिदेवको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको ढोका बन्द भएको थियो । विराटनगर १२ मुसहर बस्तीका अधिकांश बाल�. . .
विराटनगर । पछिल्लो समय क्यान्सर रोग सम्बन्धी बिमारी बढेका कारण त्यसको रोकथाम तथा न्युनिकरणको लागि २ दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सुरु भएको छ । नेप्लीज सोसाइटी फर प्राइमरी केयरको आयोजना तथा बिराट क्यान्सर इन्स्टिच्यूटको सहकार्यमा शुक्रबारदेखी मोरङको बुढीगंगा-२ मा रहेको विराट मेडिकल कलेज ट�. . .
काठमाडौँ । अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष अघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्यास गर्नुभएको थियो । प्रतिमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सुवर्णेश्वर मन्दिरको डाँडामा निर्माण भएको छ । गणेशमान सि�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संसद्को रुलिङका सम्बन्धमा धारणा राख्दै उहाँले दलहरुबीच य. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराउनुभयो । सभामुख घिमिरले भन्नुभयो, “विसं २०७९ को निर्वाचनमा इलाम क्�. . .
मनाङ । यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको �. . .
विराटनगर । कोशी अस्पतालमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीलाई चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् । चिकित्सक कुटपिटको घटनाको विरोधमा कोशी अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका अन्य . . .
काठमाडौं । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पट�. . .