slider

सत्ता लुछाचुडीमा संवैधानिक कानुन मिचिएको कोशी प्रदेशसभा

सुजता लिम्बू विराटनगर । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्ने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभाको बैठक दिउसो १ बजेका लागि आव्हान गरिएको थियो । तर, आफैँले आव्हान गरेको बैठक छल्दै उपचारका लागि उपसभामुख काठमाण्डौँ गएसँगै सत्तागठबन्धन दल केही समय अलमलमा परेको थियो । लामो छलफल र बैठकपछि न�. . .


सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत हो : डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभाध्यक्षलाई संसदमा मतदान गर्न लगाउनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । कोशी प्रदेशमा अदालतले सच्याएको निर्णयलाई सत्ता पक्षले अटेरी गरेको समेत बताए । उनले प्रदेश सरकारले न्यायालयको सम�. . .


न्यूरो अस्पताल र कुमारी बैंकबीच छुट सम्झौता

विराटनगर । न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले �. . .


चुनढुङ्गा उत्खननका कारण उदयपुरको टाँटरी गाउँ नै पहिराको उच्च जोखिम

कटारी (उदयपुर) । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् । सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएक�. . .


अपडेट : विराटनगरको स्कुल बसले ठक्कर दिएर घाइते भएका बालकको मृत्यु

विराटनगर भदौ ५,  मोरङको बुढीगंगामा आज दिउँसो एक स्कुल बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका बालकलाई बुढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्ट म्यारिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले ठक्कर दिएको थियो। सेन्ट म्यारिजले रंगेली. . .


एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय

काठमाडौँ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) क. . .


विश्वम्भरप्रसाद श्रेष्ठ : शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म

काठमाडौँ । न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति हुनुभएका श्रेष्ठले आज राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएसँगै उहाँको औपचारिक जिम्मेवारी सुरु भएको हो । संसदीय सुनुवाइ समितिले प्रधा�. . .


बुढीगंगामा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते

विराटनगर । मोरंगको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिदाँ एक विद्यार्थी गम्भिर घाईते भएका छन्। मंगलबार दिउँसो विराटनगरमा रहेको सेन्ट मेरीज स्कुलको बसले ठक्कर दिदाँ बुढीगंगा १ बस्ने वर्ष १२ का सन्देश सोनाम घाइते भएको प्रहरीले जनाएको छ। बुढीगंगा १ स्थित नरग्राम मावि कक्षा ६ म�. . .


राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । समारोहमा राष्ट्�. . .


प्रतिनिधिसभा बैठक बुधबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ । आज निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठक आज अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिस. . .


कोशी प्रदेशका मुख्यमन्त्री थापाको विश्वासको मत विरुद्ध पुनः एमाले सर्वोच्च जाने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधान विपरित भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ । संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प�. . .


राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उहाँले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिनुभएको हो । . . .